Khabarhub | Page 1492 of 14001 | Nepal's Trusted News Source Khabarhub

केही नेताहरूको राहदानी रोक्का गर्ने सरकारको तयारी

सञ्चारमन्त्री खरेलले भने- राज्यका निकायले छानबिन थालिसके

खबरहब

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी पुस्ताको आन्दोलनका क्रममा भएको ठूलो संख्याको मानवीय हताहतीलाई लिएर अन्तरिम सरकारले केही दलका नेताहरूलाई छानबिनमा तान्ने तयारी थालेको छ। खासगरी भदौ २३ गते पहिलो दिनको जेन-जी[ ... ]

अन्तर्वार्ता

‘सुरुङमार्ग र नयाँ ट्र्याक नबनाए नारायणगढ-मुग्लिन सडकको सास्ती अझै बढ्छ’

संघीय राजधानी काठमाडौंलाई देशका अन्य भागसँग जोड्ने नारायणगढ-मुग्लिन सडक दुई सातायता निरन्तर अवरुद्ध छ । यो सडकखण्डको तुइन खोलामा दुई दिनअघि झरेको विशाल पहिरो अहिले पन्छाउने काम चलिरहेको छ । रातदिन गरेर लगातार ६ वटा[ ... ]

रविलाई नख्खुबाट निकालेको ‘किर्ते कागज’ले बढायो डीपीको संकट, छानबिन गर्न विशेष कार्यदल

फागुनको चुनावअघि नै नेतृत्व फेर्नुपर्ने दबाब

ज्ञानु घिमिरे

काठमाडौं– भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि पहिलो पटक राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको बैठक बसेको छ । मंगलबार र बुधवार बसेको बैठक निक्कै महत्वका साथ हेरिएको थियो । मंगलबार ११ र बुधवार ८ घण्टा[ ... ]

किन भयो पुँजीबजारको नियामक सेबोन र नेप्सेमा आन्दोलन ?

खबरहब

काठमाडौं– नेपालको पुँजीबजारको नियमन गर्ने नेपाल धितोपत्र बोर्ड (सेबोन) र सञ्चालन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्स) दुवैमा यतिबेला कर्मचारी आन्दोलित भएका छन् । कर्मचारीहरूले आफ्नो सेवा सुविधा र संस्थागत स्वायत्तता तथा सुधारको माग राखेर आन्दोलन[ ... ]

जहाँ संकट, त्यहाँ आशिका

अभिभावक पाउँदा घाइतेहरू दंग

सीता न्यौपाने

काठमाडौं- नेपोकिटविरुद्ध सामाजिक सञ्जालमा विरोध ट्रेड चलाउँदै आएको जेन–जी पुस्ताले भदौ २३ गते देशका विभिन्न शहरमा सरकारविरुद्ध आन्दोलनको आह्वान गर्‍यो । भ्रष्टाचार अन्त्य र सुशासनको माग गर्दै युवाहरू स्वतःस्फूर्त सडकमा ओर्लिए । युवाहरूलाई साथ दिँदै हरेक[ ... ]

प्रचण्ड भन्छन् : पार्टी नेतृत्वसम्बन्धी बहसलाई निकर्षमा पुर्‍याउँछौं

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र नेतृत्वलाई लिएर भइरहेको बसहलाई तार्किक निष्कर्षमा पुर्याइने बताए । आजदेखि राजधानीमा सुरु भएको केन्द्रीय समिति बैठकको प्रारम्भमा राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै उनले आफूलाई नेतृत्वमा बसिरहने इच्छा नभएको र यसलाई निश्चित विधि र प्रक्रियाबाट…

लुटपाटमा संलग्नताको आरोपमा १० जना पक्राउ

काभ्रेपलाञ्चोक – ‘जेनजी’ प्रदर्शनका क्रममा लुटपाटमा संलग्न भएको आरोपमा १० जनालाई प्रहरीले पक्राउ गरेको छ । गत भदौ २४ गते

काठमाडौंबाट पेस्तोल बरामद

काठमाडौं– काठमाडौं महानगरपालिका-८ पशुपति क्षेत्रको राम मन्दिर जंगलबाट पेस्तोल २ थान र म्याग्जिन ३ थान बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

मोरङ– विराटनगर महानगरपालिका-१४ जतुवा बस्ने ४५ वर्षीय राजेश रञ्जितकारको घरमा जुवातास खेलिरहेको अवस्थामा राजेशसमेत चार जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

चाडपर्व लक्षित सुरक्षा योजना : कर्णालीमा ड्रोनसहित तीन हजार ९०८ प्रहरी परिचालन

सुर्खेत– दशैँ, तिहार तथा छठपर्वमा हुनसक्ने सुरक्षा जोखिमलाई ध्यान दिँदै कर्णालीमा तीन हजार ९०८ जना प्रहरी परिचालन हुने भएका छन्