Live on
Your Voice, Your Power
काठमाडौं– नारायणगढ–मुग्लिन सडकखण्डमा फसेका ५ सय ५० यात्रुलाई निःशुल्क घुम्ती बस सेवामार्फत गन्तव्यसम्म पुर्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । तुइन खोला पहिरोमा फसेका यात्रुहरूको उद्धारका लागि मंगलबारदेखि सुरु गरिएको निःशुल्क घुम्ती बस सेवा बिहीबार साँझ ७ बजेसम्म सञ्चालन गरिएको थियो। पहिरोमा अलपत्र परेका…
काभ्रेपलाञ्चोक – ‘जेनजी’ प्रदर्शनका क्रममा लुटपाटमा संलग्न भएको आरोपमा १० जनालाई प्रहरीले पक्राउ गरेको छ । गत भदौ २४ गते
काठमाडौं– काठमाडौं महानगरपालिका-८ पशुपति क्षेत्रको राम मन्दिर जंगलबाट पेस्तोल २ थान र म्याग्जिन ३ थान बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
मोरङ– विराटनगर महानगरपालिका-१४ जतुवा बस्ने ४५ वर्षीय राजेश रञ्जितकारको घरमा जुवातास खेलिरहेको अवस्थामा राजेशसमेत चार जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
सुर्खेत– दशैँ, तिहार तथा छठपर्वमा हुनसक्ने सुरक्षा जोखिमलाई ध्यान दिँदै कर्णालीमा तीन हजार ९०८ जना प्रहरी परिचालन हुने भएका छन्