Khabarhub | Page 1571 of 14019 | Nepal's Trusted News Source Khabarhub

बडादशैँका लागि कोटेश्वर–जडीबुटी हुँदै पूर्वतर्फ जाने सवारी र यात्रुको चाप (तस्बिरहरू)

खबरहब

काठमाडौं– बडादशैँको सातौँ दिन आज दशैँघरमा फूलपाती भित्र्याइँदै छ । विजयादशमी नजिकिएसँगै काठमाडौं छाडेर घर फर्किनेहरुको उपत्यकाका प्रमुख नाका क्षेत्रमा ठूलो चहलपहल छ । गोंगबु बसपार्क, कलंकी, कोटेश्वर, जडिबुटी क्षेत्रमा बस कुर्नेहरूको भीड लागेको छ[ ... ]

वेस्ट इन्डिजसँगको दोस्रो भिडन्त आज : एक खेल अगाडि सिरिज जित्ने नेपालको लक्ष्य

पहिलो ऐतिहासिक जितले उत्साहित नेपाली टिम

खबरहब

काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टिमले आज विश्व विजेता वेस्ट इन्डिजसँग दोस्रो खेल खेल्दैछ। टी-२० सिरिज अन्तर्गत शनिबार भएको पहिलो खेलमा १९ रनको ऐतिहासिक जित निकालेको नेपाल आज उत्साहका साथ मैदानमा हुनेछ। नेपाली समय अनुसार[ ... ]

के हो फूलपाती महिमा ?

कविता श्रेष्ठ

काठमाडौं - हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व राख्दछ। यस दिनको मुख्य आकर्षण फूलपाती भित्र्याउने परम्परा हो । जसले दशैँको पूजा-उत्सवको औपचारिक सुरुवातको संकेत गर्दछ। फूलपातीमा प्रायः धान, जौको जमरा, र विभिन्न[ ... ]

एसिया कपको उपाधि भारतलाई : पाकिस्तान पाँच विकेटले पराजित

खबरहब

काठमाडौं – एसिया कपको उपाधि भारतले उचालेको छ । गएराति यूएईमा भएको फाइनल भिडन्तमा भारतले पाँच विकेटको जित निकालको हो । टस जितेर सुरुमा फिल्डिङ गरेको भारतलाई पाकिस्तानले १४७ रनको लक्ष्य दिएको थियो । भारतले[ ... ]

ओलीको ‘अहमता’ कायमै, नेताहरु भन्छन्- पुरानै ढर्रामा हुनुहुन्छ

ज्ञानु घिमिरे

काठमाडौं- आइतबार बेलुका करिब छ घण्टा बसेको नेकपा एमालेको सचिवालय बैठक सकिएको छ । जेनजी आन्दोलनपछि पहिलो पटक एमालेको सचिवालय बैठक बसेको हो । भक्तपुरको गुण्डुमा बसेको बैठकमा केन्द्रीय सचिवालयका प्रायः सबै नेताहरूको सहभागिता थियो[ ... ]

१ घण्टा अगाडि

अर्घाखाँचीमा गाडी दुर्घटना, दुईजनाको मृत्यु, २४ जना घाइते

अर्घाखाँची– अर्घाखाँचीमा फोर्स गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । घटनामा २४ जना घाइते भएका छन् । बुटवलबाट गुल्मीको पुर्कोटदह तर्फ जाँदै गरेको लु १ ज ४७२४  को  गाडी आज बिहान सन्धिखर्क– ९ टारीमा दुर्घटना भएको हो । दुर्घटनामा दुईजनाको घटनास्थलमै मृत्यु भएको…

चाडपर्वलाई लक्षित गरेर उपत्यकामा छ हजार बढी प्रहरी परिचालन गरिने

काठमाडौं– चाडपर्वलाई लक्षित गरेर यस वर्ष काठमाडौँ उपत्यकामा छ हजार १०० भन्दा बढी प्रहरी परिचालन गरिने भएको छ । उपत्यकाका

प्रहरीका चार डीआईजी एआईजीमा बढुवा सिफारिस

काठमाडौं– नेपाल प्रहरीका चार प्रहरी नायब महानिरीक्षक डीआईजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा सिफारिस गरिएको छ । गृह मन्त्रालय बढुवा

कास्कीमा चाडपर्वलक्षित सुरक्षा योजना लागू

गण्डकी– दशैं, तिहारलगायत चाडपर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय, कास्कीले ‘चाडपर्व विशेष सुरक्षा योजना–२०८२’ लागू गरेको छ । चाडपर्वका बेला

गृहमन्त्रीको निर्देशन : तोडफोड र आगजनी गर्नेहरूलाई कारबाही अघि नबढाउनू

काठमाडौं- अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले गत भदौ २३ र २४ गते भएको ‘जेन-जी आन्दोलन’को बहानामा सरकारी सम्पत्ति तोडफोड, आगजनी