Khabarhub | Page 1580 of 14022 | Nepal's Trusted News Source Khabarhub

तुईन खोलामा पहिरो झर्न अझै रोकिएन (तस्बिरहरू)

खबरहब

काठमाडौं– मुग्लिन नारायणघाट सडकखण्डको तुईनखोलामा आज बिहान ११ बजे पहिरो खस्दा हजारौं यात्रुहरू जाममा परेका छन् । सडक विभाग भरतपुरका टोलीले ४ वटा मेशिनको साहयताले पहिरो पन्छाउने काम गरीरहे पनि पहिरो झर्न नरोकिएपछि यात्रुहरू ५ घण्टा[ ... ]

टुँडिखेलमा फूलपाती बढाइँ

खबरहब

काठमाडौं– नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरेको छ ।  सेनाले सोमबार अपरान्ह फूलपाती हर्ष बढाई समारोह गरेको हो । यस अवसरमा सेनाले राइफल र तोपबाट लहरे एवं एकट्ठा बढाइँ प्रस्तुत गरेको[ ... ]

असल आचरण पुस्तान्तरण गर्ने साइत हो दशैँ (भिडियो)

दशैँ सुरु भइसकेको छ । दशैँ मान्ने सबैका आआफ्ना शैली र परम्परा छन् । घटस्थापनादेखि विधिपूर्वक दशैँ मनाउने भन्दा दशैँको टीका लडाएर विजय दशमीका दिन रमाउने धेरै छन् । दशैँ सुरु हुनुभन्दा एक महिना अगाडिदेखि[ ... ]

खार्पुनाथमा आमा र शिशुलाई पोषण सामग्री सहयोग

सिमकोट– यहाँको खार्पुनाथ गाउँपालिकाले आफ्ना वडामा रहेका सुनौलो हजार दिनका आमा र शिशुलाई पोषणयुक्त खानेकुरा र सरसफाइसम्बन्धी सामग्री प्रदान गरेको छ । आमा र शिशुलाई कुपोषणबाट जोगाउन र सरसफाइमा सहजताका लागि गाउँपालिका स्वास्थ्य शाखाले सामग्री प्रदान गरेको हो ।  प्रत्येक वडाका सुनौलो हजार दिनमा आमा…

चाडपर्वलाई लक्षित गरेर उपत्यकामा छ हजार बढी प्रहरी परिचालन गरिने

काठमाडौं– चाडपर्वलाई लक्षित गरेर यस वर्ष काठमाडौँ उपत्यकामा छ हजार १०० भन्दा बढी प्रहरी परिचालन गरिने भएको छ । उपत्यकाका

प्रहरीका चार डीआईजी एआईजीमा बढुवा सिफारिस

काठमाडौं– नेपाल प्रहरीका चार प्रहरी नायब महानिरीक्षक डीआईजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा सिफारिस गरिएको छ । गृह मन्त्रालय बढुवा

कास्कीमा चाडपर्वलक्षित सुरक्षा योजना लागू

गण्डकी– दशैं, तिहारलगायत चाडपर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय, कास्कीले ‘चाडपर्व विशेष सुरक्षा योजना–२०८२’ लागू गरेको छ । चाडपर्वका बेला

गृहमन्त्रीको निर्देशन : तोडफोड र आगजनी गर्नेहरूलाई कारबाही अघि नबढाउनू

काठमाडौं- अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले गत भदौ २३ र २४ गते भएको ‘जेन-जी आन्दोलन’को बहानामा सरकारी सम्पत्ति तोडफोड, आगजनी