Khabarhub | Page 163 of 14337 | Nepal's Trusted News Source Khabarhub

टिप्पणी

विवादित रविले पार्टी नेतृत्व नछाड्दा रास्वपामा गहिरिँदो संकट

सुमना र सन्तोषले छाडे, अरू नेता पनि असन्तुष्ट

काठमाडौं– शुक्रबार राष्टिय स्वतन्त्र पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्तोष परियारले पार्टी छाडेका छन् । पार्टीका पूर्वप्रमुख सचेतकसेमत रहेका परियार वैचारिक नेताका रुपमा परिचित थिए । यसअघि असोज २९ गते रास्वपाकी अर्की नेतृ एवम् पूर्वशिक्षामन्त्री सुमना[ ... ]

जेन-जीको दल दर्ता हुन नसके वैकल्पिक शक्तिसँग सहकार्य गर्छौँ : अमित खनाल (अन्तर्वार्ता)

आन्दोलनलाई संस्थागत गर्नु पहिलो जिम्मेवारी थियो

ज्ञानु घिमिरे

काठमाडौं– भदौ २३ र २४ गतेको आन्दोलनपछि चर्चामा आएको नाम हो अमित खनाल। जेन–जी मुभमेन्ट अलायन्सका अगुवा उनी आन्दोलनलाई संस्थागत गर्नुपर्ने, सहिद र घाइते परिवारलाई सरकारले उचित माग सुनिदिनुपर्ने आवाज उठाइरहेका छन् । दुई महिनाको[ ... ]

यातायात व्यवस्था विभागको सर्भर शनिबार बिहानदेखि मात्रै चल्ने 

खबरहब

काठमाडौं- यातायात व्यवस्था विभागको आंशिक सर्भर शनिबार बिहानबाट मात्रै पुनः सञ्चालनमा आउने भएको छ ।  विभागले अस्थायी रूपमा खडा गरेको सर्भरमा बिहीबार बेलुकाबाट प्राविधिक समस्याका कारण ठप्प रहेको थियो । सोहीकारण नयाँ तथा नवीकरणका सवारी[ ... ]

जेन-जीले मागे दुई वर्षे कार्यकालको प्रत्यक्ष निर्वाचित कार्यकारी, जनप्रतिनिधिको उमेर २१ देखि ७० वर्ष बनाउन प्रस्ताव

खबरहब

काठमाडौं- ‘जेन-जी मुभमेन्ट अलायन्स,’ ‘काउन्सिल अफ जेन-जी,’ सात प्रदेशका संयोजक र ‘जेन-जी फ्रन्ट’ले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष विभिन्न मागसहितको सम्झौता पत्र बुझाएका छन् । उनीहरूले ‘जेन-जीको नेतृत्वमा भएको जनआन्दोलनको प्रस्तावित सम्झौतापत्र’ कार्कीलाई शुक्रबार साँझ बुझाएका हुन्[ ... ]

बाबुराम र जनार्दनलाई साक्षी राखेर सुदन, सन्तोष र दुर्गाबीच ५ बुँदे सहमति

मङ्सिर ७ गते बृहत् एकता घोषणा गर्ने

खबरहब

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियार, प्रगतिशील राष्ट्रिय अभियानका संयोजक सुदन किराती र नेपाल समाजवादी पार्टी नयाँ शक्तिकी संयोजक दुर्गा सोबबीच पाँच बुँदे सहमतिमा हस्ताक्षर भएको छ। उनीहरूबीच ललितपुरमा भएको लामो वार्तापछि सहकार्य[ ... ]

बिहारमा भाजपा नेतृत्वको एनडीएलाई प्रचण्ड बहुमत, नराम्रोसँग बढारियो महागठबन्धन

खबरहब

पटना- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको सत्तारूढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले बिहार राज्यको महत्त्वपूर्ण चुनावमा प्रचण्ड बहुमत ल्याएको छ। यो चुनावलाई प्रधानमन्त्री मोदीको लोकप्रियता तथा देशका गरिब तर राजनीतिक रूपमा अत्यन्त प्रभावशाली राज्यहरूमध्ये[ ... ]

आयोगलाई प्रधानमन्त्रीले भनिन्- मतदाता नामावली दर्ताको म्याद थपौँ

खबरहब

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखी म्याद थपका लागि आग्रह गरेको छिन् ।  प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार कार्कीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग शुक्रबार टेलिफोन[ ... ]

परिवर्तनको आकांक्षा रूपान्तरण गर्न सक्ने गरी निर्वाचनमा जानुपर्छ : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौं- पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले परिवर्तनको आकांक्षालाई व्यवहारमा रूपान्तरण गर्न सक्ने तरिकाले देश निर्वाचनमा जानुपर्ने बताएका छन्। नागरिक समूहले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘व्यवस्था, अवस्था र निकास’ विषयक कार्यक्रममा उनले अहिले उत्पन्न असन्तुष्टिहरू सम्बोधन गर्दै लोकतान्त्रिक प्रक्रियामार्फत समाधान खोज्नुपर्नेमा जोड दिए । उनले हालको निर्वाचन प्रणालीले…

विदेशी पर्यटकलाई ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– विदेशी पर्यटकलाई यात्रा सहजीकरणको बहानामा अनलाइन ठगी गर्ने व्यक्तिलाई पक्राउ गरी मुद्दा चलाइएको छ ।  विदेशमै रहेका पर्यटकलाई नेपाल

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

कपिलवस्तु– १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुद्धभुमी नगरपालिका-७ बिशमपुरास्थित सरस्वती इटा उद्योगमा काम गर्ने भारत उत्तर प्रदेश देवरिया गिडा पोष्ट घर

एकनाले भरुवा बन्दुकसहित एक जना पक्राउ

स्याङ्जा– गल्याङ नगरपालिका-९ डुबिन बस्ने ३६ वर्षीय राम प्रसाद भट्टराईलाई एकनाले भरुवा बन्दुक १ थानसहित बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

भयरहित समाज निर्माण गर्न प्रतिबद्ध छुः महानिरीक्षक कार्की

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले भयरहित समाज निर्माण गर्न आफू प्रतिबद्ध हुने बताएका छन् । प्रहरी महानिरीक्षकको दज्र्यानी चिन्ह