Khabarhub | Page 1648 of 13195 | Nepal's Trusted News Source Khabarhub

पर्यटन र कृषि क्षेत्रमा माखो मारेन बराहक्षेत्रले, अब ‘स्मार्टसिटी’ होइन ‘एग्रो स्मार्ट सिटी’ आवश्यक

सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका जिल्लाका १२ स्थानीय तहमध्ये दुई उपमहानगर इटहरी र धरानलाई छाडेर सबैभन्दा बढी बजेट भएको स्थानीय तह हो । बराहक्षेत्र नगर सरकारले नीति तथा कार्यक्रममा महत्वाकांक्षी योजना सार्वजनिक गर्ने तर कार्यान्वयन नगर्ने[ ... ]

नेपालमा लिंग परिवर्तनको बहस

सुनीलबाबु भन्छन्- लिङ्ग परिवर्तन अन्यायपूर्ण नहोस्

तेस्रोलिङ्गी पहिचानका लागि लिङ्ग परिवर्तन आवश्यक छैन

पवन मुडभरी

काठमाडौं– कलाकार सन्तोष पन्तका छोरा प्रतीक पन्तले झण्डै १५ वर्षअगाडि सन् २०१२ मा थाइल्यान्ड गएर लिङ्ग परिवर्तन गराए । उनी छोरी केटलिन पन्त बनिन् । लिङ्ग परिवर्तन गराउने उनी पहिलो नेपाली हुन् । संसारका विभिन्न[ ... ]

गायक तथा सङ्गीतकार गौरव दर्पण सम्मानित

मोरङ– गायक तथा सङ्गीतकार गौरव दर्पण मोरङको दर्पण कला साहित्य प्रवर्द्धन समितिको 'वर्ष स्रष्टा सम्मान'बाट सम्मानित भएका छन् । मोरङको पथरी–शनिश्चरे नगरपालिकाद्वारा गठित उक्त समितिले गौरवलाई नगद २५ हजार रुपैयाँसहित दोसल्ला ओढाएर सम्मान गरेको हो । दुई दशकदेखि नेपाली गीतसङ्गीतको माध्यमबाट कला साहित्य प्रवर्द्धनमा लागेका…

वैदेशिक रोजगारीको लागि पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा चार जना पक्राउ 

काठमाडौं–  वैदेशिक रोजगारीको लागि पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा  स्याङजा घर भई ललितपुर

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं– बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी कञ्चनपुर भीमदत्त नगरपालिका-१ घर भएका ३९ वर्षीय राम बहादुर बिष्टलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ

१५ जना जुवाडे पक्राउ

काठमाडौं– काठमाडौं र सुर्खेतबाट १५ जना जुवाडे पक्राउ परेका छन् । काठमाडौंको नागार्जुन नगरपालिका-४ रानीपाटी डेरा गरी बस्ने गुल्मी रेसुङ्गा नगरपालिका-८

नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा, एक भारतीयमार्फत् लिएका थिए १९ लाख घुस

काठमाडौं- नेपाल बैक लिमिटेड सञ्चालक समितिका पूर्वअध्यक्ष डा. चन्द्रबहादुर अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले