Khabarhub | Page 1683 of 13517 | Nepal's Trusted News Source Khabarhub

राजनीतिमा फर्किने पूर्वराष्ट्रपतिको प्रयासलाई स्वीकारेनन् ओलीले, पार्टीले निर्णय नगरी सदस्यता नवीकरण नहुने घोषणा

खबरहब

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्किने कुरालाई पूरै नकारिदिएका छन् । तीन दिनदेखि जारी केन्द्रीय कमिटी बैठकलाई समापन सम्बोधनका क्रममा उनले पूर्वराष्ट्रपतिको राजनीतिमा फर्किने कुरालाई सदस्यता नवीकरणमा लगेर अड्काइदिएका[ ... ]

ओलीको घोषणा : अहिलेकै अवस्थामा पूर्वराष्ट्रपतिलाई पार्टीमा फर्काएर अध्यक्ष बनाउन सकिँदैन

खबरहब

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई अहिलेकै अवस्थामा पार्टीअध्यक्षको भूमिका दिन नसकिने बताएका छन् । तीन दिनदेखि केन्द्रीय कार्यालय च्यासलमा जारी नवौँ केन्द्रीय कमिटी बैठकमा मंगलबार राति समापन भाषण दिने क्रममा[ ... ]

विद्यादेवी भण्डारीको निष्कर्ष : केपी ओली आफ्नै दस्तावेजको विचारविरुद्ध उभिनु भयो

खबरहब

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा पुनःप्रवेश घोषणा गरिसकेकी छन् । उनले असार १४ गते नै आफूले एमालेको सक्रिय राजनीति थाल्ने घोषणा गरेकी थिइन् । पूर्वराष्ट्रपति भण्डारीले मंगलबार आफूले सक्रिय राजनीति थाल्नु पछाडि गणतन्त्रपछिको राजनीतिक[ ... ]

एमालेमा विद्याको ‘च्याप्टर क्लोज’ ? बाँकी छन् ४ विकल्प

ओलीको प्रश्न– सगरमाथा चढेपछि अर्को हिमाल किन ?

खबरहब

काठमाडौं– नेकपा एमालेको अध्यक्ष बन्ने दाबी गर्दै सक्रिय राजनीतिमा आएको घोषणा गरेकी विद्यादेवी भण्डारीलाई एमालेले इन्ट्री नदिने लगभग निश्चित भएको छ । पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिहरु पार्टी राजनीतिमा आउनु संसदीय प्रणालीको मर्यादा विपरीत हुने औपचारिक निर्णय[ ... ]

मन्त्रीको दाबी- सुधार हुँदैछ वीरको स्थिति : सेवाग्राही भन्छन्- टिकट काट्ने लाइनमै बेथिति

अस्पताल प्रशासन भन्छ - अहिलेसम्मको सिस्टम यही छ

पवन मुडभरी

काठमाडौं– टाउको दुखाइको समस्या लिएर वीर अस्पताल पुगेकी एक सेवाग्राही युवतीले लामो लाइन बसेर न्युरो सम्बन्धी डाक्टरलाई भेट्न टिकट (पुर्जा) लिइन् । डाक्टरले न्युरोसम्बन्धी समस्या पत्ता लगाउन आवश्यक जाँच गर्नुपर्ने बताए । टाउको दुखाइको समस्या[ ... ]

सन्दर्भ : वीपी स्मृति दिवस

बन्दीगृहको आँखीझ्यालबाट विश्वेश्वरले चिहाएको ‘चतरा’

काठमाडौं - २०२१ सालताका सप्तकोशी नदी हालको उदयपुर जिल्लाको बेलका नगरपालिकामा पर्ने लालभित्तीतर्फ भएर बग्थ्यो । हाल सुनसरीको बराहक्षेत्र–२ स्थित सुन्दर गुन्दर कोशी किनारमा बस्ती थियो । चक्रघट्टीदेखि पश्चिम तीन किलोमिटर टाढासम्म बस्ती बसेको थियो[ ... ]

आजका समाचार : केपीले छेक्न लाग्दा बोलिन् विद्या, सरकारको आलोचनामा उत्रिए कांग्रेस नेता र अर्को शक्तिशाली हतियार बनाउँदै उत्तर कोरिया 

विद्यादेवी भण्डारीको निष्कर्ष : केपी ओली आफ्नै दस्तावेजको विचारविरुद्ध उभिनुभयो पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा पुनःप्रवेश घोषणा गरिसकेकी छन् । उनले असार १४ गते नै आफूले एमालेको सक्रिय राजनीति थाल्ने घोषणा गरेकी थिइन् । पूर्वराष्ट्रपति भण्डारीले मंगलबार आफूले सक्रिय राजनीति थाल्नु पछाडि गणतन्त्रपछिको राजनीतिक इतिहास…

सहमतिमा यौन सम्बन्ध राखेर ‘हनी ट्रयाप’ थापेको आरोपमा युवती पक्राउ

सुर्खेत – एक जना पुरुषलाई ‘हनी ट्रयाप’मा पारेको आरोपमा एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतको

नेटवर्किङबाट ठगी गर्ने गिरोह नै पक्राउ

सुर्खेत – नेपाल प्रहरीले सुर्खेतमा नेटवर्किङ माध्यमबाट ठगी गर्ने गिरोहलाई नै पक्राउ गरेको छ । बेरोजगार युवाहरूलाई रोजगारी दिने भन्दै

स्लोभाकिया र सर्बिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– स्लोभाकिया र सर्बिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना परेका छन् । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी स्लोभाकिया

निजी कारबाट १३३ किलो गाँजा बरामद, झाडीमा गाडी छाडेर भागे चालक

रौतहट– रौतहटको मध्यभाग गरुडास्थित प्रहरीले ब्रेजा कारभित्रबाट ठुलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ । नेपाली ग ३ च ६७९६ नम्बरको