Khabarhub | Page 19 of 11887 | Nepal's Trusted News Source Khabarhub

विकास

चिलिमेका तीन जलविद्युत आयोजना तयार, थपियो १६८ मेगावाट बिजुली

खबरहब

काठमाडौं - नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा सुरु भएका तीनवटा जलविद्युत आयोजनाको निर्माण सम्पन्न भएको छ । तीनवटा जलविद्युत आयोजनाहरू निर्माण सम्पन्न भई १६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको प्राधिकरणले[ ... ]

परदेश

यूरोपको पीआरप्रति पियार र यथार्थ !

यूरोप महादेश भित्रका अति विकसित र विकसित देशहरू मिलेर आर्थिक एवम् राजनीतिक सङ्घ स्थापना गरेका छन् । जसलाई छोटकरीमा ईयू भनिन्छ । जसको विस्तारित रूप यूरोपेली सङ्घ हो । यूरोप कुनै देश होइन । अन्य[ ... ]

स्वास्थ्य

सरकारी औषधि कम्पनीका महाप्रबन्धकको दु:खेसो– ‘आफैँले उत्पादन गरेको औषधि सरकारले किन्दैन’

सरकारी कोटामै पर्दैन सिटामोल

पवन मुडभरी

नेपाल औषधि लिमिटेड औषधि उत्पादनका लागि सरकारले सञ्चालन गरेको संस्थान हो । गुणस्तरीय औषधि उत्पादन गरी देशभर सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले वि.सं. २०२९ मा शाही औषधि लिमिटेडको नाममा सरकारी औषधी कम्पनी स्थापना गरिएको थियो[ ... ]

अर्थ

वनमै कुहिँदै काठ, वर्षेनी अर्बौंको आयात

सरकारले माल पाएर चाल पाएन : व्यवसायी

काठमाडौं – ‘हरियो वन नेपालको धन’ भन्ने नारा धेरै पुरानो हो । तर, यो धन नारामै सीमित छ । कुल क्षेत्रफलको ४५.४४ प्रतिशत वन क्षेत्र भएको देशमा वर्षेनी अर्बौं रुपैयाँको काठ आयात हुने गरेको छ[ ... ]

केराखेतीबाट वार्षिक १० लाख आम्दानी

दोधारा चाँदनी – जिल्लाको बेलौरी नगरपालिका–६ विद्यानगरका प्रताप राना सफल केरा किसानका रुपमा परिचित छन् । डेढ दशकदेखि व्यावसायिक रुपमा केराखेती गर्दै आएका रानाले केराखेतीबाट वार्षिक १० लाख बढी आम्दानी गरिरहेका छन् ।  राना जिल्लामा उत्कृष्ट कृषकका रुपमा सम्मानितसमेत भइसकेका छन् । सुरुआतमा पाँच बिघा…

रसुवाबाट दुई केजी सुनसहित एकजना पक्राउ

रसुवा– कालिका गाउँपालिका-१ ग्राङबाट करिब २ किलोग्राम सुनसहित गोसाईकुण्ड गाउँपालिका-३ ब्रिद्धिम बस्ने ३४ वर्षीय कर्मा सोनाम लामालाई बिहीबार बेलुकी प्रहरीले

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट छ जना पक्राउ

काठमाडौं– चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित तीन जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

करिब ८५ किलोग्राम गाँजासहित तीन जना पक्राउ

पर्सा–  वीरगन्ज महानगरपालिका-१६ बाइपास रोडस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ८५ किलो ८ सय ग्राम सहित सिन्धुपाल्चोक बलेफी गाउँपालिका-६ बस्ने

पोखराबाट लागूऔषधसहित एक जना पक्राउ

पोखरा – लागूऔषधसहित कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा महानगरपालिका –२९ भण्डारढिक नयाँवस्तीका २६ वर्षीय कपिल