Khabarhub | Page 1944 of 13178 | Nepal's Trusted News Source Khabarhub

गृहमन्त्रीको राजीनामाबाट विपक्षीहरू ‘ब्याक’, छानबिन समितिमा अड्कियो कुरो

खबरहब

काठमाडौं- गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा मुछिएपछि विपक्षी दलहरूले आइतबार पनि संसद् बैठकमा अवरोध गरे । आइतबार दिउँसो संसद्को गतिरोध हटाउने प्रयासस्वरुप दलहरू आन्तरिक र द्विपक्षीय छलफलमा जुटेका थिए । खासगरी नेपाली कांग्रेसले नेकपा[ ... ]

पालुङबाट धरान पुगेको काउलीमा जब विषादी भेटियो…

तरकारीको विषादी भान्सा हुँदै मान्छेको पेटमा, असर स्नायुमा

सुनसरी– बजारबाट किनेर ल्याएको फलफूल, हरियो तरकारी वा सागसब्जी तपाई विषादीरहित भएको ठान्नु हुन्छ ? स्वास्थ्यवर्धक एवं पौष्टिक आहारका लागि भनेर खरिद गरिएको फलफूल र तरकारीले कुनै न कुनै रुपमा उपभोक्ताका शारीरमा उल्टो हानि पुर्‍याइरहेको[ ... ]

एक्स्प्लेनर

भृकुटीमण्डपमा सिंहदरबारको कुरुप अनुहार !

समाजकल्याण कि अकल्याण ? तीन महिनालाई राखिएको बजार ३३ वर्षसम्म हटेन

काठमाडौँ – संघीय राजधानीभित्र रहेका सार्वजनिक स्थल राज्य संरक्षित बिचौलियाबाटै मिचिने क्रम जारी छ । राणाकालदेखिकै यस्तो ‘माफिया धन्दा’ हालको गणतन्त्रकालमा झनै फस्टाउँदा राज्यले सर्वसाधारणका लागि छुट्याइएको खुला ठाउँहरू जताततै अतिक्रमित छन्‌ । मुलुककै प्रशासनिक[ ... ]

ओलीको गृहजिल्लामा पूर्वराष्ट्रपति भण्डारी, तलसम्मै फेरिँदै एमालेको समीकरण

काठमाडौं– पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन नेकपा माओवादी केन्द्रको सक्रिय राजनीतिक जीवनमा फर्किसकेका छन् । उपाध्यक्ष बनिसकेका उनी अहिले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै मध्यपहाडी लोकमार्गको यात्रामा छन् । राजनीतिमा पुनको कमब्याकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेमा फर्किने ढोका[ ... ]

हरित क्रान्तिमा तेह्रथुमका किसान

तेह्रथुम- फेदाप गाउँपालिका–६ का केशरबहादुर घिसिङको जमिनमा कुनै बेला ३० देखि ४० मनसम्म अलैँची फल्थ्यो । एक्कासि अलैँचीमा गानो कुहिने र छिर्के फुर्केजस्ता रोग लागेपछि बगान मासिँदा उत्पादन ठप्प भयो ।  आम्दानीको मुख्य स्रोत अलैँची मासिँदा उनमा चिन्ता थपिनु स्वाभाविक थियो । त्यही बेला कोसी प्रदेश…

सुनील पौडेलविरुद्ध एकपछि अर्को भ्रष्टाचार मुद्दा, दुईवटामा दोषी ठहरिएर काटिरहेका छन् सजाय

काठमाडौं- शक्तिकेन्द्र रिझाएर सधैँ मालदार सरकारी संस्थानको नेतृत्वमा बसिरहनेमध्येमा पर्छन् सुनील पौडेल । उनै सुनील पौडेलले केही वर्षयता एकपछि अर्को

सुनसरीबाट ब्राउनसुगरसहित ९ जना पक्राउ

सुनसरी– सुनसरीको कोशी गाउँपालिका–१ लौकहीस्थित भन्सार कार्यालय अगाडिबाट प्रहरीले ९ जनालाई ब्राउनसुगरसहित पक्राउ गरेको छ । भारतीय सीमाबाट कोही पैदल

जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

दैलेख – दैलेखमा २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । आठबिस नगरपालिका– ८ लामिछाने

काँकरभिट्टामा नक्कली नोटसहित एक जना पक्राउ

भद्रपुर- मेचीनगर नगरपालिका-६ काँकडभिट्टाबाट नक्कली नेपाली रुपैयाँसहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर