Khabarhub | Page 1949 of 13170 | Nepal's Trusted News Source Khabarhub

‘बजेटले अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्न सक्दैन’

खबरहब

काठमाडौं– आगामी आर्थिक वर्षको बजेटले मुलुकको अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्न कठिन हुने धारणा अर्थतन्त्रका जानकारहरूले व्यक्त गरेका छन् ।  नेपाल बुद्धिजीवी सङ्गठन काठमाडौँ जिल्ला समितिले आयोजना गरेको ‘बजेट २०८२-८३ समीक्षा र कार्यान्वयन’ विषयक अन्तरक्रियामा[ ... ]

इतिहास

बाहुनको हलो ‘विद्रोह’

कृषि युगको एउटा औजार हो– हलो । हलो जोत्ने चलन ठ्याक्कै कति पुरानो हो भन्ने कुरा यकिन छैन । तथापि नेपालका विभिन्न स्थानमा ‘उपाध्याय ब्राह्मण’ ले हलो जोत्ने कार्य गर्नु हुँदैन भन्ने मान्यता थियो ।[ ... ]

सद्भावनासहित नमाज पाठ गरेर मनाइयो पहिलो दिनको बकर इद

काठमाडौं– मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा सद्भावनासहित नमाज पाठ गरी हर्षोल्लासपूर्वक मनाइएको छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा…

सुनसरीबाट ब्राउनसुगरसहित ९ जना पक्राउ

सुनसरी– सुनसरीको कोशी गाउँपालिका–१ लौकहीस्थित भन्सार कार्यालय अगाडिबाट प्रहरीले ९ जनालाई ब्राउनसुगरसहित पक्राउ गरेको छ । भारतीय सीमाबाट कोही पैदल

जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

दैलेख – दैलेखमा २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । आठबिस नगरपालिका– ८ लामिछाने

काँकरभिट्टामा नक्कली नोटसहित एक जना पक्राउ

भद्रपुर- मेचीनगर नगरपालिका-६ काँकडभिट्टाबाट नक्कली नेपाली रुपैयाँसहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर

लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं– लागूऔषधसहित देशका विभिन्न स्थानबाट प्रहरीले २६ जनालाई नियन्त्रणमा लिएको छ । लागूऔषध खैरोहिरोइनसहित कैलालीबाट ६ जना, काठमाडौं, झापा र