Khabarhub | Page 202 of 12189 | Nepal's Trusted News Source Khabarhub

अध्यादेशमा कांग्रेसको दोहोरो चरित्र

देउवाको ‘लाइन’ बुझिनसक्नु : पोहोर बेठिक, अहिले ठीक ?

काठमाडौं– राष्ट्रियता र लोकतन्त्रको संरक्षण र संवद्र्धनको हिमायती ठान्दै आफूलाई सबैभन्दा पुरानो र ठूलो लोकतान्त्रिक शक्ति दाबी गर्ने नेपाली कांग्रेसले सत्तामा हुँदा र प्रतिपक्षमा हुँदा फरक–फरक चरित्र देखाएको छ । यसको ज्वलन्त प्रमाण हो– कांग्रेस[ ... ]

घर पठाइदिन रविको आग्रह सुनेनन् न्यायाधीशले, बुधबारसम्म हिरासतमै रहने

खबरहब

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अब बुधबारसम्मलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहने भएका छन् । लामिछानेको तर्फबाट थुनछेक बहस सकिए पनि जाहेरीवालाको तर्फवाट सुरू भएको बहस नसकिएपछि लामिछानेलाई न्यायाधीश माधवप्रसाद अधिकारीले हिरासतमै[ ... ]

बहुमतवाला सरकारले अध्यादेशबाटै फेर्‍यो २९ कानून, गिरीबन्धुदेखि मीनबहादुरसम्म मालामाल

खबरहब

काठमाडौं– प्रतिनिधिसभामा प्रचण्ड बहुमत रहेको एमाले–कांग्रेसको संयुक्त सरकारले अध्यादेशमार्फत २९ वटा ऐनमा संशोधन गरेको छ । अध्यादेशले गिरीबन्धुलाई समेत फाइदा पुग्ने गरी हदबन्दी भन्दा बढी जग्गा बेच्न वा बैंकमा धितो राख्न दिने व्यवस्था गरेको छ[ ... ]

लेखराजको गुनासो-ओली नै आतंककारी भन्नु हुन्छ, एमाले नेतामा अहंकार छ (अडियोसहित)

खबरहब

काठमाडौं- यही पुस २१ गतेदेखि तीन दिनसम्म चलेको नेकपा एमाले केन्द्रीय कमिटीको बैठकमा सहभागी भइरहेकै बेला सचिव लेखराज भट्टले पार्टी छाडेको समाचार भाइरल भयो । पूर्वसचिव भीम उपाध्यायले उक्त समाचार भाइरल बनाइरहँदा सचिव भट्ट एमाले[ ... ]

‘नेपाल दुवै छिमेकीको प्राथमिकतामा छ, सार्क हामीले चाहेर मात्रै सक्रिय हुँदैन’

खबरहब

काठमाडौं- परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालका दुवै छिमेकी देश भारत र चीनले नेपालसँगको सम्बन्धलाई महत्वसहित प्राथमिकतामा राखेका बताएकी छन् । संसद्‍को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा धारणा राख्दै मन्त्री डा. राणाले दुवै[ ... ]

झ्याल ढोका बन्द गरेर अध्यादेशबाट सरकार चलाउनु अलोकतान्त्रिक : महासचिव गुरुङ 

काठमाडौं– नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले सरकारले ल्याउन लागेको अध्यादेशको विरोध जनाएका छन् ।  उनले संसद्को झ्याल ढोका बन्द गरेर अध्यादेशबाट सरकार चलाउने अलोकतान्त्रिक कदम बन्द गर्नुपर्ने समेत ध्यानाकर्षण गराए ।  उनले सोमबार ओली नेतृत्वको कंग्रेस–एमाले सरकारले संसद् छलेर अध्यादेश मार्फत केही नेपाल ऐन…

सिँचाइका इञ्जिनियरसँग सवा १६ करोड सम्पत्ति, स्रोत नखुल्दा भ्रष्टाचार मुद्दा

काठमाडौं – एउटा सरकारी कर्मचारीले जागिर अवधिभर कति कमाउला ? सरकारी जागिरेको परिवारका खातामा लाखौं/करोडौं रकम हुन सम्भव छ ?

गाजासहित तीन जना प्रहरी नियन्त्रणमा

मकवानपुर– जिल्ला प्रहरी कार्यालय मकवानपुरले अफिम, चरेस र गाजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार उनीहरू सवार दुई

प्रहरीमाथि प्रश्न : मान्छे मारेको घटनामा जाहेरी नै नलिने कि अनुसन्धान गर्ने ?

काठमाडौं – सुशासन मापन गर्ने एउटा परिसूचक अपराध नियन्त्रण हो । शासन व्यवस्थापनमा सुरक्षा मामिलाले निकै महत्व राख्छ । शान्तिसुरक्षा

दुई पाङ्ग्रे सवारीसाधन चोरी नियन्त्रण तीव्र

काठमाडौं – हराएका मोटरसाइकल खोजी अभियानलाई तीव्र पारेको नेपाल प्रहरीले पछिल्लो पाँच महिनामै सात सय ६५ वटा हराएका दुई पाङ्ग्रे