Khabarhub | Page 204 of 13930 | Nepal's Trusted News Source Khabarhub

कुलमानको पहिलो निर्णय : डेडिकेटेड ट्रंकलाइनको बक्यौता उठाउनू

खबरहब

काठमाडौं– नवनियुक्त उर्जामन्त्री कुलमान घिसिङले विद्युत् प्राधिकरणलाई डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न निर्देशन दिएका छन् ।  उनले मन्त्रालय सम्हाले पछिको पहिलो निर्णयको रूपमा डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न निर्देशन दिएका हुन् ।  कुलमान प्राधिकरणको कार्यकारी[ ... ]

आगोको रापमा सेलिब्रेटी अनुहार : सूत्रधारदेखि आगो झोस्नेसम्म

संगम ढकाल

काठमाडौं – भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनमा तीन दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)का नेताहरुको घर प्रदर्शनकारीले खोजी–खोजी जलाए । यी तीन दल निकट व्यापारी र उद्योगीहरुको भौतिक संरचना[ ... ]

स्कुलमा दुई पटक फड्को मारेका रामेश्वर खनाल : अर्थतन्त्र सम्हाल्दै पुन:निर्माणलाई गति दिनुपर्ने चुनौती

खबरहब

काठमाडौँ– जेनजी पुस्ताका युवाले भदौ २३ र २४ गते गरेको आन्दोलनबाट केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापित गरेपछि पूर्वप्रधानन्याधीश सुशीला कार्कीको नेतृत्वमा सरकार बनेको छ । शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले सोमबार मात्रै तीन सदस्यीय[ ... ]

गृहमन्त्रीको निर्णय : जेन-जी आन्दोलनमा मृतकका परिवारलाई जनही एक लाख किरिया खर्च

खबरहब

काठमाडौँ- गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले सिंहदरबारमा पदबहाली गरेका छन् । शीतल निवासमा शपथ लिएपछि सिंहदरबार छिरेका उनले जेन-जी आन्दोलनसँग सम्बन्धित निर्णय गरेका हुन् । यही भदौ २३ र २४ गतेको घटनामा मृत्यु भएका ७२[ ... ]

शपथपछि आन्दोलनका घाइते भेट्न अस्पतालमा कुलमान (तस्बिरहरू)

खबरहब

काठमाडौँ- राष्ट्रपतिको कार्यालय शीतल निवासमा मन्त्री पदको शपथ लिएपछि नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ जेन-जी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई भेट्न त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन् । मन्त्री पदको पदभार ग्रहण गर्नुअघि उनी[ ... ]

पूर्वगभर्नर क्षेत्रीलाई ५ प्रश्न

हामी खाडलमा पर्‍यौं, अब दलहरु चुनावमा गइदिए हुन्थ्यो

बाह्य आर्थिक सहयोग सजिलो छैन, देशले लामो समय दुःख पाउने अवस्था छ

काठमाडौं– भदौ २३/२४ गतेको जेन–जी पुस्ताको आन्दोलनले ओली सरकार ढालेर देशलाई अन्तरिम सरकारको अवस्थामा पुर्‍याइदिएको छ । जेन–जी आन्दोलनको क्रममा करिब ७२ जनाको मृत्युसँगै मुलुकभरि खर्बौं बराबरको सरकारी एवं सार्वजनिक र निजी भौतिक संरचननामा क्षति[ ... ]

शिक्षण अस्पतालद्वारा २८ शवको शवपरीक्षण, २३ जनाको शव आफन्तले बुझे

काठमाडौं- त्रिवि शिक्षण अस्पताल महराजगञ्जको फरेन्सिक विभागमा २८ जनाको शवपरीक्षण (पोस्टमार्टम) सकिएको छ । अस्पतालमा जेनजी प्रदर्शनमा ज्यान गुमाएकाहरूको हाल शवपरीक्षण कार्य भइरहेको छ । हालसम्म ४६ शवपरीक्षणका लागि अस्पताल ल्याइएको फरेन्सिक विभागका प्रमुख डा गोपाल चौधरीले जानकारी दिए । उनका अनुसार २३ शव आफन्तले…

बलात्कार मुद्दा परेपछि जनमतबाट सचिव बीपी साह निलम्बित

जनकपुरधाम- जनमत पार्टीले आफ्ना केन्द्रीय सचिव बिशेश्वर प्रसाद (बीपी) साहलाई निलम्बन गरेको छ। उनीविरुद्ध दर्ता भएको बलात्कार मुद्दामा अनुसन्धान पूरा

स्रोत नखुलेको नगदसहित तीन जना पक्राउ

बाँके– कोहलपुर नगरपालिका-२ सालको बुटा नजिकैबाट स्रोत नखुलेको नगद ७ लाख ६६ हजार रुपैयाँसहित तीन जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ

जंगीअड्डासामु जेन-जीसँग कुटाकुट गरेका प्रेम लामा भृकुटीमण्डपमा पत्रकारसँग भिडे

काठमाडौँ– गत बिहीबार दिउँसो नेपाली सेनाको मुख्यालय अगाडि भएको कुटाकुट गर्न पुगेका प्रेम लामा र पत्रकाहरूबीच आइतबार फेरि हानाहान भएको

तीन हजार ७२३ कैदीबन्दी पक्राउ, अझै १० हजार जना फरार, प्रहरीले भन्यो- सतर्कता अपनाउनू

काठमाडौं– यही भदौ २३ र २४ गते जेनजी प्रदर्शनपछि सिर्जित परिस्थितिका कारण देशभरका विभिन्न कारागारबाट भागेकामध्ये तीन हजार ७२३ कैदीबन्दी पक्राउ