Khabarhub | Page 2657 of 13702 | Nepal's Trusted News Source Khabarhub

विश्लेषण

रवि लामिछानेको मुद्दा न्यायिक कि राजनीतिक ?

रास्वपामाथि प्रश्न - रविलाई बोकेर हिँड्ने कि छोडेर ?

अरुण बराल

काठमाडौं– पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेका विषयमा टिप्पणी गर्दा उनका समर्थकबाट प्रश्न उठ्ने जोखिम छ– ‘बाह्र भाइ’ पत्रकारले रविबारे तटस्थ÷निष्पक्ष विश्लेषण गर्न सक्छन् ? के मूलधारका सम्पादकहरु सधैं रवि[ ... ]

मधेशकेन्द्रित दलको एकता प्रयास : पुग्ला त भ्यागुताको धार्नी ?

काठमाडौँ – नेपालको राजनीतिमा साना दलहरू बेलाबखत एकताको प्रयास गर्दै आएका छन् । उनीहरू निर्वाचनलाई लक्षित गरेर ठूला दलहरूलाई धक्का दिने उद्देश्य राखेर एकता गर्छन्, केही समय मिल्छन् पनि ! तर, एकताको कथ्यमा जुट्ने गरेका[ ... ]

एकैदिन पार्टी प्रवेशका दुई दृश्य : रास्वपातिर पूर्वडीआईजी र कर्णेल, कांग्रेसतिर असईका हत्या आरोपी

खबरहब

काठमाडौं- बिहीबार एकै दिन पार्टी प्रवेशका दुई दृश्य सामाजिक सञ्जालमा भाइरल भए। एउटा थियो मधेसी नेता देवेन्द्र यादवको नेपाली कांग्रेसमा प्रवेश, अर्को थियो, पूर्वडीआईजी र पूर्वकर्णेलसहितको टोली राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश । एउटा कार्यक्रम नेपाली[ ... ]

बागमतीमा मन्त्रीको शपथ लिन नपाएका सांसदलाई धोका, भन्छन्- देउवाले सहमति पालना गरेनन्

खबरहब

काठमाडौं– गत साउन १३ गते कांग्रेस संसदीय दलको नेतामा अल्पमतमा परेपछि बागमतीका तत्कालीन मुख्यमन्त्री बहादुर सिंह लामाले तीन मन्त्री नियुक्त गरे । अर्का सांसद इन्द्र बानियाँसहितको योजनामा अल्पमतमा परिसकेको अवस्थामा साउन १४ गतेको मितिमा लामाले[ ... ]

सुवर्णको निधनपछि वैद्यविहीन बन्यो पशुपति आर्यघाट

वैद्य नियुक्त गर्ने कोष अख्तियारको चक्कर काट्दै

पवन मुडभरी

काठमाडौँ – घाटेवैद्य सुवर्ण वैद्यको निधनपछि पशुपतिमा रहेको पशुपति आर्यघाट सेवा केन्द्र यतिखेर अस्तव्यस्त बनेको छ । बिरामीहरूले राम्रो सेवा पाउन नसकेको गुनासो गरेका छन् भने कर्मचारीहरूले काम गर्ने वातावरण नभएको बताएका छन् । वि.सं.[ ... ]

अन्तर्राष्ट्रिय

बहुप्रतिक्षित ट्रम्प–पुटिन भेटवार्ता : अलास्का नै किन ?

रुस-अमेरिकाबीच कौडीको भाउमा किनबेच भएको भूगोल

काठमाडौं– क्यानाडाको यूकोन टेरिटोरीबाट पश्चिमतर्फ उत्तरी प्रशान्त महासागरको तटमा अमेरिकाको अलास्का राज्य पर्छ । संयुक्त राज्यको मुख्य भूमिसँग दुईवटा राज्य सीधै जोडिएका छैनन् । त्यसमध्ये अलास्का पनि एक हो । यही अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर[ ... ]

विकासप्रतिको जनचाहना मर्न दिइन्न : प्रधानमन्त्री

महोत्तरी – प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको विकास चाहना मर्न नदिइने बताएका छन् ।आज महोत्तरीको सोनमा गाउँपालिका–३ रघुनाथपुरमा रघुनाथपुर–सोनमा–तरहारी–सुन्दरपुर सडक शिलान्यास समारोहलाई सम्बोधन गर्दै उनले सरकार आमजनताको विकास चाहनालाई मूर्तरूप दिन काम गरिरहेको उल्लेख गरे । “सरकार विकास कार्यलाई द्रूत गतिमा बढाइ रहेको छ”, प्रधानमन्त्रीले…

पेस्तोल, म्यग्जिन र सात राउण्ड गोलीसहित एक जना पक्राउ

काठमाडौं– प्रहरीले काठमाडौँ महानगरपालिका–१६ चमतीबाट अटोकेटिक पेस्तोल, दुई थान म्याग्जिन र सात राउण्ड गोलीसहित एक जनालाई  पक्राउ गरेको छ ।

नेपालगञ्जमा गोली हानेर लागूऔषध कारोबारी पक्राउ

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको बसपार्कमा आज प्रहरीले गोली हानेर लागूऔषध खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई पक्राउ गरेको छ ।  प्रहरीले

चक्रे मिलनलाई भक्तपुरमा पनि राहत, एक लाख १० हजार धरौटीमा छाड्न आदेश

भक्तपुर- कुटपिटसम्बन्धी एक मुद्दामा मिलन गुरुङ उर्फ चक्रे मिलनलाई जिल्ला अदालत भक्तपुरले एक लाख १० हजार धरौटीमा छाड्न आदेश दिएको

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

सप्तरी– सप्तकोशी नगरपालिका-४ तुलसी चोकबाट स्रोत नखुलेको नगद २० लाख ७८ हजार रुपैयाँसहित दुई जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।