Khabarhub | Page 2706 of 13700 | Nepal's Trusted News Source Khabarhub

एकैदिन पार्टी प्रवेशका दुई दृश्य : रास्वपातिर पूर्वडीआईजी र कर्णेल, कांग्रेसतिर असईका हत्या आरोपी

खबरहब

काठमाडौं- बिहीबार एकै दिन पार्टी प्रवेशका दुई दृश्य सामाजिक सञ्जालमा भाइरल भए। एउटा थियो मधेसी नेता देवेन्द्र यादवको नेपाली कांग्रेसमा प्रवेश, अर्को थियो, पूर्वडीआईजी र पूर्वकर्णेलसहितको टोली राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश । एउटा कार्यक्रम नेपाली[ ... ]

बागमतीमा मन्त्रीको शपथ लिन नपाएका सांसदलाई धोका, भन्छन्- देउवाले सहमति पालना गरेनन्

खबरहब

काठमाडौं– गत साउन १३ गते कांग्रेस संसदीय दलको नेतामा अल्पमतमा परेपछि बागमतीका तत्कालीन मुख्यमन्त्री बहादुर सिंह लामाले तीन मन्त्री नियुक्त गरे । अर्का सांसद इन्द्र बानियाँसहितको योजनामा अल्पमतमा परिसकेको अवस्थामा साउन १४ गतेको मितिमा लामाले[ ... ]

सुवर्णको निधनपछि वैद्यविहीन बन्यो पशुपति आर्यघाट

वैद्य नियुक्त गर्ने कोष अख्तियारको चक्कर काट्दै

पवन मुडभरी

काठमाडौँ – घाटेवैद्य सुवर्ण वैद्यको निधनपछि पशुपतिमा रहेको पशुपति आर्यघाट सेवा केन्द्र यतिखेर अस्तव्यस्त बनेको छ । बिरामीहरूले राम्रो सेवा पाउन नसकेको गुनासो गरेका छन् भने कर्मचारीहरूले काम गर्ने वातावरण नभएको बताएका छन् । वि.सं.[ ... ]

देउवाले प्रवेश गराएको भोलिपल्टै खारेज भयो देवेन्द्र यादवको सदस्यता

खबरहब

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल परित्याग गरेर नेपाली कांग्रेस प्रवेश गरेका महोत्तरीका देवेन्द्र यादवको सदस्यता खारेज गरेको छ ।  लोसपाका पूर्व महासचिव यादवविरुद्ध फौजदारी कानूनी कारबाही प्रक्रिया चलिरहेको भन्दै कांग्रेसले एक दिनमै सदस्यता खारेज[ ... ]

दोलखाका १३ हजार गाईभैँसी र चौँरीलाई लाम्पी-स्किनविरुद्ध खोप लगाइने

दोलखा- पशु सेवा कार्यालय दोलखाले आउँदो भदौ १ गतेदेखि ७ गतेसम्म लम्पी स्किन रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ ।  कार्यालयले जिल्लाका ९ पालिकामै सप्ताहव्यापी खोप अभियान चलाएर गाईगोरु भैँसी र चौँरीमा लाग्ने संक्रामक लम्पी स्किन रोग विरुद्धको खोप लगाउन लागेको पशुसेवा कार्यालय दोलखाका कार्यालय…

चक्रे मिलनलाई भक्तपुरमा पनि राहत, एक लाख १० हजार धरौटीमा छाड्न आदेश

भक्तपुर- कुटपिटसम्बन्धी एक मुद्दामा मिलन गुरुङ उर्फ चक्रे मिलनलाई जिल्ला अदालत भक्तपुरले एक लाख १० हजार धरौटीमा छाड्न आदेश दिएको

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

सप्तरी– सप्तकोशी नगरपालिका-४ तुलसी चोकबाट स्रोत नखुलेको नगद २० लाख ७८ हजार रुपैयाँसहित दुई जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं– बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-५ हाँडीगाउँ बस्ने सुनसरी धरान उपमहानगरपालिका-१२ घर भएका ६५ वर्षीय गोकुल श्रेष्ठलाई बुधबार प्रहरीले पक्राउ गरेको

पर्साको सखुवाप्रसौनीबाट लुकाइछिपाइ राखेको १९१ बोरा रासायनिक मल बरामद

पर्सा – पर्साको सखुवाप्रसौनी गाउँपालिका–३ कटैयामा किसानलाई वितरण नगरी घरमा लुकाइराखेको १९१ रासायनिक मल बरामद गरिएको छ । जिल्ला प्रशासन