Khabarhub | Page 2711 of 13701 | Nepal's Trusted News Source Khabarhub

विश्लेषण

रवि लामिछानेको मुद्दा न्यायिक कि राजनीतिक ?

रास्वपामाथि प्रश्न - रविलाई बोकेर हिँड्ने कि छोडेर ?

अरुण बराल

काठमाडौं– पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेका विषयमा टिप्पणी गर्दा उनका समर्थकबाट प्रश्न उठ्ने जोखिम छ– ‘बाह्र भाइ’ पत्रकारले रविबारे तटस्थ÷निष्पक्ष विश्लेषण गर्न सक्छन् ? के मूलधारका सम्पादकहरु सधैं रवि[ ... ]

मधेशकेन्द्रित दलको एकता प्रयास : पुग्ला त भ्यागुताको धार्नी ?

काठमाडौँ – नेपालको राजनीतिमा साना दलहरू बेलाबखत एकताको प्रयास गर्दै आएका छन् । उनीहरू निर्वाचनलाई लक्षित गरेर ठूला दलहरूलाई धक्का दिने उद्देश्य राखेर एकता गर्छन्, केही समय मिल्छन् पनि ! तर, एकताको कथ्यमा जुट्ने गरेका[ ... ]

एकैदिन पार्टी प्रवेशका दुई दृश्य : रास्वपातिर पूर्वडीआईजी र कर्णेल, कांग्रेसतिर असईका हत्या आरोपी

खबरहब

काठमाडौं- बिहीबार एकै दिन पार्टी प्रवेशका दुई दृश्य सामाजिक सञ्जालमा भाइरल भए। एउटा थियो मधेसी नेता देवेन्द्र यादवको नेपाली कांग्रेसमा प्रवेश, अर्को थियो, पूर्वडीआईजी र पूर्वकर्णेलसहितको टोली राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश । एउटा कार्यक्रम नेपाली[ ... ]

बागमतीमा मन्त्रीको शपथ लिन नपाएका सांसदलाई धोका, भन्छन्- देउवाले सहमति पालना गरेनन्

खबरहब

काठमाडौं– गत साउन १३ गते कांग्रेस संसदीय दलको नेतामा अल्पमतमा परेपछि बागमतीका तत्कालीन मुख्यमन्त्री बहादुर सिंह लामाले तीन मन्त्री नियुक्त गरे । अर्का सांसद इन्द्र बानियाँसहितको योजनामा अल्पमतमा परिसकेको अवस्थामा साउन १४ गतेको मितिमा लामाले[ ... ]

सुवर्णको निधनपछि वैद्यविहीन बन्यो पशुपति आर्यघाट

वैद्य नियुक्त गर्ने कोष अख्तियारको चक्कर काट्दै

पवन मुडभरी

काठमाडौँ – घाटेवैद्य सुवर्ण वैद्यको निधनपछि पशुपतिमा रहेको पशुपति आर्यघाट सेवा केन्द्र यतिखेर अस्तव्यस्त बनेको छ । बिरामीहरूले राम्रो सेवा पाउन नसकेको गुनासो गरेका छन् भने कर्मचारीहरूले काम गर्ने वातावरण नभएको बताएका छन् । वि.सं.[ ... ]

अन्तर्राष्ट्रिय

बहुप्रतिक्षित ट्रम्प–पुटिन भेटवार्ता : अलास्का नै किन ?

रुस-अमेरिकाबीच कौडीको भाउमा किनबेच भएको भूगोल

काठमाडौं– क्यानाडाको यूकोन टेरिटोरीबाट पश्चिमतर्फ उत्तरी प्रशान्त महासागरको तटमा अमेरिकाको अलास्का राज्य पर्छ । संयुक्त राज्यको मुख्य भूमिसँग दुईवटा राज्य सीधै जोडिएका छैनन् । त्यसमध्ये अलास्का पनि एक हो । यही अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर[ ... ]

कुवेतस्थित नेपाली दूतावासले भन्यो : घातक पेय पदार्थबाट टाढा रहनुहोस्

कुवेत- कुवेतमा विषादीयुक्त मदिरा सेवनका कारण करिब ३५ जना नेपाली नागरिक अस्पताल भर्ना भएकोमा केहीको मृत्यु भएको छ । कुवेतस्थित नेपाली दूतावासका अनुसार केही बिरामीहरुको गम्भीर अवस्थामा उपचार भइरहेका छन्। घटनापछि राजदूतसहितको टोलीले तुरुन्तै विभिन्न अस्पताल पुगेर बिरामीको अवस्था बुझेको छ र कुवेतको स्वास्थ्य मन्त्रालयसँग…

पेस्तोल, म्यग्जिन र सात राउण्ड गोलीसहित एक जना पक्राउ

काठमाडौं– प्रहरीले काठमाडौँ महानगरपालिका–१६ चमतीबाट अटोकेटिक पेस्तोल, दुई थान म्याग्जिन र सात राउण्ड गोलीसहित एक जनालाई  पक्राउ गरेको छ ।

नेपालगञ्जमा गोली हानेर लागूऔषध कारोबारी पक्राउ

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको बसपार्कमा आज प्रहरीले गोली हानेर लागूऔषध खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई पक्राउ गरेको छ ।  प्रहरीले

चक्रे मिलनलाई भक्तपुरमा पनि राहत, एक लाख १० हजार धरौटीमा छाड्न आदेश

भक्तपुर- कुटपिटसम्बन्धी एक मुद्दामा मिलन गुरुङ उर्फ चक्रे मिलनलाई जिल्ला अदालत भक्तपुरले एक लाख १० हजार धरौटीमा छाड्न आदेश दिएको

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

सप्तरी– सप्तकोशी नगरपालिका-४ तुलसी चोकबाट स्रोत नखुलेको नगद २० लाख ७८ हजार रुपैयाँसहित दुई जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।