Khabarhub | Page 2831 of 13852 | Nepal's Trusted News Source Khabarhub

दशैं-तिहार मनाएर माओवादीले सरकारविरुद्ध आन्दोलन थाल्ने

खबरहब

काठमाडौँ- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले ठूला चाडपर्व (दशैँ-तिहार) पछि सरकारबिरुद्ध आन्दोलनको तयारी गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार बसेको माओवादी पदाधिकारी बैठकले भ्रष्टाचार बढ्दै गएर सुशासन कमजोर भएकाले चाडपर्वपछि सरकारविरुद्ध आन्दोलनको[ ... ]

काठमाडौंका ३० प्रतिशत व्यवसायी फेसबुकमा निर्भर, हतारको निर्णयले अपराध बढ्ने चेतावनी

निर्देशिकाको भरमा चलेका छन् सञ्जाल

सीता न्यौपाने

काठमाडौं- नेपाल सरकारले फेसबुकसहितका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो ।  भदौ ९ गते बसेको[ ... ]

खै राज्य ?

राष्ट्रिय परिचयपत्रमा दोहोरो नीति लिँदै नागरिकमाथि सरकारी अत्याचार

पञ्जीकरण विभागको परिपत्र नै अलपत्र, फारम भरेका नागरिकले फेरि अड्डा धाउनुपर्ने

काठमाडौँ – सरकारले राष्ट्रिय परिचयपत्रबारे कथनी र करनीमा दोहोरो नीति लिएर नागरिकमाथि अत्याचार गरेको छ । सेवाप्रवाहमा ‘सिंहदरबार प्रवृत्ति’ देखाउने गरेको ‘घरदैलोका स्थानीय सरकार’ समेतले परिचयपत्रको वहानामा सर्वसाधारणलाई कष्ट थपिदिएको छ । सामाजिक सुरक्षाभत्तादेखि सेवा[ ... ]

सञ्चार मन्त्रालय भन्छ : निष्क्रिय गरिएका सामाजिक सञ्जाल सूचीकरण गराएमा खुल्छन्

खबरहब

काठमाडौँ- सरकारले सूचीकरण नभएका सामाजिक सञ्जाललाई देशभित्र निष्क्रिय गराउने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दे यस्तो निर्णय भएको जनाएको हो । ‘सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले अदालत अवहेलनासम्बन्धी[ ... ]

कर्ण थापाले एमालेमा दर्ता गराए फरक मत

खबरहब

काठमाडौं– नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टी केन्द्रीय कार्यालयमा फरक मत दर्ता गराएका छन् । शुक्रबारदेखि सुरू हुन लागेको एमालेको दोस्रो विधान महाधिवेशन अगाडि बिहीबार थापाले आफ्नो फरक मत दर्ता गराएका हुन् । ‘मैले[ ... ]

सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने सञ्चार मन्त्रालयको निर्णय 

खबरहब

काठमाडौं–  नेपालको कानुनबमोजिम सूचीकरण हुन नआएका फेसबुकसहितका सामाजिक सञ्जालहरू बन्द गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्णय गरेको छ ।  यस निर्णयसँगै सर्वोच्च अदालतको आदेश र मन्त्रिपरिषद्को निर्णय कार्यन्वयनमा गएको छ । नेपालमा भाइबर, टिकटक,[ ... ]

कन्य च्याउको बिउ उत्पादन गरिँदै

चितवन– व्यावसायिक किट विकास केन्द्र भण्डाराले कन्य च्याउको बिउ उत्पादन सुरु गरेको छ । कार्यालयले यस वर्ष चार हजार पोका (एक हजार किलो) कन्य च्याउको बिउ उत्पादन गर्न लागेको हो । कार्यालयकी प्रमुख सुरुचि त्रिपाठीका अनुसार चालु आर्थिक वर्षमा व्यावसायिक च्याउखेती गर्ने किसानलाई बिउ उपलब्ध गराउने…

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ 

काठमाडौं– बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशमा लैजाने भन्दै लामो समयसम्म झुक्क्याएर नपठाएको आरोपमा दुई जना पक्राउ परेका छन्

धुलिखेल मालपोतका खरिदार ज्ञानेन्द्र भण्डारी दुई लाख रुपैयाँ घुससहित अख्तियारको नियन्त्रणमा

काठमाडौँ – मालपोत कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकमा कार्यरत खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारी घुसबापत लिएको दुई लाख रुपैयाँसहित पक्राउ परेका छन्‌ । काभ्रेको

भरूवा बन्दुकसहित एक जना पक्राउ

संखुवासभा– पाँचखपन नगरपालिका-४ घतानी गाउँ बस्ने ४३ वर्षीय राम बहादुर श्रेष्ठलाई भरूवा बन्दुक १ थान सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ

जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ

सुनसरी– इटहरी उपमहानगरपालिका-२ मोहन दंगालको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-२० बस्ने ४६ वर्षीय कृष्ण कुमार राईसमेत छ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ