Khabarhub | Page 3928 of 13543 | Nepal's Trusted News Source Khabarhub

प्रचण्डले भने- ‘कुलिङ पिरियड’मा एमालेले अन्ततः म्याउ गर्‍यो, संशोधन प्रस्तावबाटै हाम्रो शंका पुष्टि

खबरहब

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती सेवा विधेयकमा नेकपा एमालेको दोहोरो चरित्र देखिएको टिप्पणी गरेका छन् ।  शनिबार काठमाडौंको सीतापाइलास्थित सहिद शिक्षक स्मृति केन्द्रमा बहुउद्देश्यीय भवनको उद्घाटन गर्दै उनले विधेयकमाथि राष्ट्रियसभामा[ ... ]

कम्बोडिया–थाइल्याण्ड द्वन्द्व तेस्रो दिन पनि जारी, मृतकको सङ्ख्या बढ्दै

खबरहब

काठमाडौं– थाइल्याण्ड र कम्बोडियाबीच गत बिहीबार शुरु भएको तनाव तेस्रो दिन शनिबार पनि जारी छ । तीन दिनदेखि जारी तनावका क्रममा हालसम्म ३२ जनाले ज्यान गुमाइसकेका छन् । थाइल्याण्डले आफ्नो तर्फ हालसम्म १९ जनाको ज्यान[ ... ]

मधेशमा ४७ प्रतिशत मात्र रोपाइँ, यस्तो छ महोत्तरीको अवस्था (तस्बिरहरू) 

खबरहब

काठमाडौं- देशको अन्न भण्डारका रूपमा चिनिने मधेश प्रदेशमा यस वर्ष मनसुन प्रतिकूल नहुँदा धान रोपाइँ गम्भीर रूपमा प्रभावित भएको छ । मधेश प्रदेशअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार हालसम्म मधेस प्रदेशमा जम्मा ४७[ ... ]

कला

यम्बे लाहुरेको पालाम वृतान्त !

सुनसरी – पालामको भाका र लयमा पान्थरको आङ्साराङ मावली घरमा हुर्केका सुवर्ण नेम्बाङ ‘यम्बे’ जब १९ वर्षे लक्काजवान भए, झोला बोकेर धरान झरे । लक्ष्य थियो  : ब्रिटिश गोर्खा भर्ती । धरान झर्दा उनका दमाले[ ... ]

भक्तपुरको झौखेलका पाँच खानेपानी उद्योगलाई प्रतिबन्ध

भक्तपुर- चाँगुनारायण नगरपालिकाले झौखेलमा सञ्चालित पाँच वटा खानेपानी उद्योगमाथि प्रतिबन्ध लगाएको छ । नगरपालिकाको अनुगमन समितिको बैठकले झौखेलमा सञ्चालनमा रहेका पाँच खानेपानी उद्योगलाई शनिबारदेखि पानी बिक्री वितरणमा प्रतिबन्ध लगाएको हो ।  नगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक रमेश बुढाथोकीका अनुसार ती उद्योगमाथि कारबाही प्रक्रिया अगाडि…

कैलालीबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ

सुदूरपश्चिम – कैलाली प्रहरीले गोदावरी नगरपालिका–८ स्याउले गाउँका दुई जनालाई आज दुई नाल भरुवा बन्दुकसहित पक्राउ गरेको छ । इलाका

कोशी करिडाेरबाट २६ हजार केजी गाँजा बरामद, प्रहरीको काम- उर्वर क्षेत्रमा लुक्ने, ट्रान्जिटमा ढुक्ने

सुनसरी– साउन ७ गते बिहीबार उदयपुरको कटारी नगरपालिका–८ बस्ने ४५ वर्षीया देवकुमारी थापा मगरको घरबाट ३० किलो तीन सय ६०

लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ

काठमाडौं- लागूऔषध ब्राउन सुगरसहित देशका विभिन्न स्थानबाट प्रहरीले १८ जनालाई नियन्त्रणमा लिएको छ । महोत्तरी, सिराहा, धनुषा, मोरङ, कैलाली, दाङ,

मधेश प्रदेशका पूर्वप्रमुख अहिराजलाई ५ दिनको म्याद थप

काठमाडौं- बलात्कार आरोपमा पक्राउ परेका मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) लाई प्रहरीले पाँच दिनको म्याद थप गरेको छ ।