Khabarhub | Page 4932 of 13110 | Nepal's Trusted News Source Khabarhub

बजेट २०८२/८३

अर्थमन्त्रीले आफैँसँग किन राखे ३३ प्रतिशत बजेट ?

खबरहब

काठमाडौँ – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षका लागि अनुमानित बजेटको एक तिहाइ हिस्सा आफू नेतृत्वकै मन्त्रालयमा राखेका छन् । सङ्घीय संसद्को संयुक्त बैठकमार्फत आज (जेठ १५ मा) आगामी बजेट वक्तव्य सार्वजनिक गरेका पौडेलले कूल[ ... ]

बजेट २०८२/८३

अर्थमन्त्रीले कुन मन्त्रालयलाई कति बजेट दिए ?

खबरहब

काठमाडौँ - अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारका निकायहरूलाई १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन्‌ । मन्त्रालयगत हिसाबले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सबैभन्दा बढी २[ ... ]

गाजाको राहत वितरणमा लुटपाट र अराजकता : हवाई आक्रमणमा सात सुरक्षाकर्मीको मृत्यु

इजरायल - उत्तरी गाजाका धेरै सहरमा पुगेका राहत पर्याप्त नभएपछि अराजकता बढेको छ। राहत वितरणमा लुटपाट सुरु भएको छ। हमासको नियन्त्रणमा रहेको आन्तरिक मन्त्रालयले दिएको जानकारी अनुसार राहत वितरणलाई व्यवस्थित गर्न पुगेका ७ जना प्रहरीको इजरायली हवाई आक्रमणबाट ज्यान गएको छ। यसै घटनाका बारे इजरायली…

४२ लाख बराबरका मोबाइलका अवैध डिस्प्ले बरामद, एक जना पक्राउ 

धनगढी– कैलाली प्रहरीले ठूलो परिमाणमा भन्सार छलीको सामानसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बिहीबार पौन १२ बजेतिर इलाका प्रहरी

प्रहरी सक्रियता बढेपछि लागुऔषध कारोबारीले भरिए हिरासत

झापा – इलाका प्रहरी कार्यालय काँकरभिट्टामा चार महिलासहित ४० जना थुनुवा छन् । तीमध्ये लागुऔषध मुद्दाका ३५ जना छन् ।

इन्द्रावती नदीमा सेनाले गर्‍यो उद्धार अभ्यास प्रदर्शन

काभ्रेपलाञ्चोक – नेपाली सेनाद्वारा मनसुनजन्य विपद्बाट जनधनको क्षति हुन नदिन, उद्धार तथा खोजलाई प्रभावकारी बनाउन पूर्व तयारीस्वरुप आज यहाँको भुम्लु

सिरहाको नवराजपुरका पूर्वअध्यक्षसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलबार सिरहाको नवराजपुर गाउँपालिकाका पूर्वअध्यक्ष, उपाध्यक्ष, प्रमुख कार्यकारी अधिकृतसमेत १३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको