Khabarhub

रविको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश

खबरहब

काठमाडौं- सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मुछिएको सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी मुद्दामा थप कागजात झिकाउन आदेश दिएको छ। सर्वोच्चका न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले रविको मुद्दा फिर्ताविरूद्ध[ ... ]

आमाको बलात्कारपछि हत्या ! जिल्लामा न्याय नपाएपछि माइतीघरमा धर्ना दिँदै सात वर्षीया छोरी

परिवार भन्छ सामूहिक बलात्कारः प्रहरीले समायो १४ वर्षीय किशोर

सीता न्यौपाने

काठमाडौँ – न्यायका लागि ‘माइतीघर मण्डला’ सबैको साझा थलो हो । आमसर्वसाधारणदेखि नेतासम्म सबैले आफ्नो माग राखेर सरकारलाई दबाब दिन माइतीघर नै पुग्छन् । सात वर्षकी नाबालिका न्यायका लागि माइतीघर आइपुग्छिन् भन्ने अनुमान कसैको थिएन[ ... ]

बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद

खबरहब

काठमाडौं– जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो । आफूलाई भन्दा उनका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस्ताव गर्दै आफन्त र गाउँलेले दबाब दिन्थे । रुबी सानै भए पनि विद्रोही स्वभावकी थिइन्। बालविवाह[ ... ]

रास्वपालाई आशिकाको चुनौती, पार्टी बैठकभित्रै किन लगाइन् ‘हिडन क्यामेरा’सहितको चश्मा ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नवनिर्वाचित सांसद आशिका तामाङ फेरि विवादको केन्द्रमा छिन्। यस पटक विवादको कारण उनको अभिव्यक्ति, भाषण वा फोहोर मैलाविरुद्धको अभियान होइन, बरु एक साधारण देखिने चश्मा हो, जसलाई धेरैले ‘स्पाई क्यामेरा[ ... ]

सभापतिको राजीनामाबारे केन्द्रीय समिति बैठकले निर्णय गर्छ : प्रवक्ता चालिसे

खबरहब

काठमाडौं– सभापति गगन थापाको राजीनामाबारे निर्णय गर्न शुक्रबार नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ । पार्टीका प्रवक्ता देवराज चालिसेका अनुसार सभापति थापाले घोषणा गरेको राजीनामाबारे बैठकमा छलफल हुनेछ । सभापतिले राजीनामाको प्रस्ताव पेश गरेपछि बैठकमा[ ... ]

नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते हुने

खबरहब

काठमाडौं- प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण चैत्र १२ गते हुने भएको छ ।  संघीय संसद् सचिवालय बिहीबार सिंहदबरारमा नयाँ प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ दलसँग छलफल गर्दै आगामी चैत्र १२ गते दिउँसो दुई बजे नवनिर्वाचित सदस्यहरूको[ ... ]

ज्ञानबहादुर शाही राप्रपा दलका नेता, खुश्बु ओ‌ली प्रमुख सचेतक

खबरहब

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले जुम्लाबाट प्रत्यक्षतर्फका विजेता ज्ञानबहादुर शाहीलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको संसदीय दलको बैठकले शाहीलाई नेता र खुश्बु ओलीलाई प्रमुख सचेतक बनाउने निर्णय[ ... ]

न्यायाधीश सपनामाथि कसले लगायो झोलेको ट्याग ? यस्तो छ यथार्थ

काठमाडौं- गत साता अन्तर्राष्ट्रिय महिला दिवस र महिला न्यायाधीश दिवसको कार्यक्रमको सम्बोधनका क्रममा सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले न्यायालय सुधारको बाटोमा हिँडिरहेको कार्यक्रमको भिडियोले सामाजिक सञ्जालमा व्यापक बहस निम्तायो। कतिपयले कार्यक्रमको सम्बोधनलाई सकारात्मक टिप्पणी गरे पनि कतिपयले झोले भन्दै सामाजिक सञ्जालमा आक्रमण गर्न…

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग छलफल गरेका छन् । सैनिक मुख्यालय जङ्गीअड्डामा पूर्व प्रधानसेनापतिहरू प्यारजङग

जेन-जी प्रतिवेदनको तरंग : फौजदारी कारबाहीको सिफारिसपछि प्रहरीभित्र व्यापक असन्तुष्टि

काठमाडौं– भदौ २३-२४ को जेन-जी आन्दोलनबारे गठित जाँचबुझ आयोगको प्रतिवेदनलाई लिएर नेपाल प्रहरी संगठनभित्र असन्तुष्टि चुलिएको छ। प्रतिवेदनले तत्कालीन प्रहरी

हत्या गरेको अभियोगमा एकजना पक्राउ

बाँके– बैजनाथ गाउँपालिका-५ छमनिया बस्ने ५१ वर्षीया भगवनी थारूको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५५ वर्षीय सिताराम थारूलाई मंगलबार बिहान प्रहरीले

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ

कास्की– मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-१४ चाउथे बस्ने