Khabarhub | Page 499 of 12263 | Nepal's Trusted News Source Khabarhub

विचार

विश्लेषक ‘फेल’ भएको देश….

समस्या सबैले सुनाउँछन्, समाधान कसैले दिँदैनन्

अरुण बराल

धरानको ब्लाष्ट टाइम्स दैनिकमा तीन वर्ष काम गरेर सुरु भएको यस पंक्तिकारको पत्रकारिता/लेखन यात्रा ८ वर्ष साप्ताहिक, १ वर्ष राष्ट्रिय दैनिक, १ वर्ष टेलिभिजन र लगभग १२ वर्ष अनलाइन पत्रकारितामा बितेछ । भनिन्छ, पत्रपत्रिकाको मुख्य[ ... ]

सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु, अब पहिरोले नसताउने विश्वास

खबरहब

काठमाडौं- राष्ट्रिय गौरवको आयोजना सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोलिएको छ। पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित बहुप्रतिक्षित सिद्धबाबा सुरुङमार्गको मुख्य टनेलको पनि शुक्रबार ब्रेक थ्रु भएको हो । यसअघि[ ... ]

अमेरिकी राष्ट्रपति ट्रम्प डढेलो प्रभावित लस एन्जलसमा : गर्भनरको कामप्रति आक्रोश

लस एन्जलस - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लस एन्जलस भ्रमण गरेका छन्। उनले भ्रमणका क्रममा त्यहाँ गरिएको कामको आलोचना गरेका छन्। ट्रम्पले भ्रमणको क्रममा क्यालिफोर्नियाका गर्भनर गेभिन न्युसमसँगको भेटमा नै उनको आलोचना गरेका हुन्। यसअघि नै हुरिकेन आँधीको प्रभावित सो स्थानमा पुगेका उनले त्यस समयमा…

हतियारसहित चार जना भारतीय पक्राउ

महेन्द्रनगर– कञ्चनपुर प्रहरीले चार जना भारतीय नागरिकलाई हतियारसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले सीमावर्ती भारतीय सहर खटिमाका चार

खैरो हेरोइन ल्याउने र लिन बसेका युवा पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषध खैरो हेरोइन ल्याउने र सो लिन आएका युवालाई चन्द्रागिरिबाट पक्राउ गरेको छ । काँकडभिट्टाबाट काठमाडौँ

इतिहासको पठनपाठन कम हुँदा राष्ट्रिय स्वाभिमानमा असर पर्न सक्छः प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले इतिहासको पठनपाठन कम हुँदै जाँदा शिक्षित नागरिकमा नेपालको गौरवपूर्ण इतिहास, संस्कृति, परम्परा तथा मूल्यमान्यताबारे यथेष्ट

यात्रुसँग यौन प्रस्ताव राखेपछि फन्दामा परे इन्ड्राइभ चालक

काठमाडौं- गत माघ २ गते साँझ चितवनको मुग्लिङ बजारबाट काठमाडौंसम्मका लागि इन्ड्राइभ बुक गरेकी एक यात्रुलाई यौन प्रस्ताव राख्ने चालकलाई