Khabarhub | Page 501 of 12270 | Nepal's Trusted News Source Khabarhub

क्रान्तिकारीको चुनावमा फेरि झमेला, मतपत्रमा पानी खन्याएपछि गणना स्थगित

खबरहब

काठमाडौं- नेकपा माओवादी केन्द्रको भ्रातृसंगठन अखिल क्रान्तिकारीमा अर्को झमेला सुरु भएको छ । नयाँ नेतृत्वका लागि शनिबार ९ स्थानमा भएको मतदानको गणना अघि बढिरहँदा मधेश प्रदेशमा विवाद भएको हो । जारी मतगणनाका क्रममा लुम्बिनी, गण्डकी[ ... ]

एमाले र कांग्रेसबीचको सहकार्य मजबुत छ : महासचिव पोखरेल

महोत्तरी– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले वर्तमान सरकार सञ्चालनमा दुई मुख्य दल एमाले र नेपाली कांग्रेसबीचको सहकार्य मजबुत रहेको बताएका छन् । मुलुकका दुई मुख्य दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सरकार सञ्चालनका विषयमा आपसी सहमति र विश्वासमा अघि बढिएको उनले स्पष्ट पारे । बर्दिबासमा…

बढ्यो अपराध, बैंकिङ कसुरमै एक चौथाइ !

काठमाडौं – नेपालमा पछिल्लो समय आपराधिक घटनाहरूमा वृद्धि भएको पाइएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार; मङ्सिर महिनाको तुलनामा

हतियारसहित चार जना भारतीय पक्राउ

महेन्द्रनगर– कञ्चनपुर प्रहरीले चार जना भारतीय नागरिकलाई हतियारसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले सीमावर्ती भारतीय सहर खटिमाका चार

खैरो हेरोइन ल्याउने र लिन बसेका युवा पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषध खैरो हेरोइन ल्याउने र सो लिन आएका युवालाई चन्द्रागिरिबाट पक्राउ गरेको छ । काँकडभिट्टाबाट काठमाडौँ

इतिहासको पठनपाठन कम हुँदा राष्ट्रिय स्वाभिमानमा असर पर्न सक्छः प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले इतिहासको पठनपाठन कम हुँदै जाँदा शिक्षित नागरिकमा नेपालको गौरवपूर्ण इतिहास, संस्कृति, परम्परा तथा मूल्यमान्यताबारे यथेष्ट