Khabarhub | Page 503 of 12275 | Nepal's Trusted News Source Khabarhub

वर्षमानलाई लिएर प्रचण्ड तेह्रथुमतिर, ओलीको जन्मथलोमा दुई दिन बस्ने  

खबरहब

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सैनिक हेलिकोप्टरमा पूर्वी पहाडी जिल्ला तेह्रथुम भ्रमणमा गएका छन् । प्रचण्डसँगै माओवादी उपमहासचिव वर्षमान पुन पनि रहेका छन् ।  प्रचण्ड आज र भोलि तेह्रथुमका विभिन्न स्थानमा आयोजित[ ... ]

टिप्पणी

पाथीभरा माताले ओली सरकारको रक्षा गरुन् !

सरकारी दमन रोकेर सम्वादबाट समाधान खोज्न आवश्यक

अरुण बराल

प्रधानमन्त्री केपी शर्मा ओली आफूलाई कम्युनिस्ट बताउँछन् । कम्युनिस्टले धर्म मान्दैनन् । अर्थात्, उनीहरु भौतिकवाद र विज्ञानमा विश्वास गर्छन् । संसारको सृष्टि र सञ्चालन अदृश्य शक्तिबाट नभई विज्ञानको नियमबाट हुन्छ भन्ने कम्युनिस्टहरुको दार्शनिक मान्यता छ[ ... ]

मर्चवार क्षेत्रको ‘सबस्टेसन’ निर्माण तीव्र

लुम्बिनी– रूपन्देहीको मर्चवार क्षेत्रमा निर्माण भइरहेको विद्युत् ‘सबस्टेसन’ को काम ४० प्रतिशत पूरा भएको छ । तीन पालिकालाई लक्षित गरी निर्माण भइरहेको मर्चवारस्थित महदेई सबस्टेसन निर्माण सम्पन्न भएपछि क्षेत्रको विद्युत् समस्यामा स्थायी सुधार आउने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणका इन्जिनियर जगदिशराज बरालका अनुसार महदेई…

कङ्गोमा परिचालित सबै नेपाली शान्ति सैनिक सुरक्षित छन् : सेना

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको आह्वानमा अफ्रिकी मुलुक कङ्गोमा परिचालित सबै नेपाली शान्ति सैनिक सकुशल रहेका छन् । त्यहाँ एक स्थानमा

दाइको हत्या आरोपमा भाइ पक्राउ

कैलाली– धनगढी उपमहानगरपालिका–१७ दीपनगर टोलमा गए राति भाइको कैँची प्रहारबाट सहोदर दाइको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय

बढ्यो अपराध, बैंकिङ कसुरमै एक चौथाइ !

काठमाडौं – नेपालमा पछिल्लो समय आपराधिक घटनाहरूमा वृद्धि भएको पाइएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार; मङ्सिर महिनाको तुलनामा

हतियारसहित चार जना भारतीय पक्राउ

महेन्द्रनगर– कञ्चनपुर प्रहरीले चार जना भारतीय नागरिकलाई हतियारसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले सीमावर्ती भारतीय सहर खटिमाका चार