Khabarhub

चैत १४ गतेभित्र बालेन नेतृत्वको सरकार, एकै चरणमा मन्त्रिपरिषद् गठनको तयारी

ज्ञानु घिमिरे

काठमाडौं- यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुँदैछ । त्यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेता चयन गर्दैछ । फागुन २१ को चुनावअघि रास्वपा भित्रिएका बालेन्द्र शाह (बालेन) संसदीय दलको नेता चयन हुँदैछन्[ ... ]

जनताले ठूलो भारी बोकाउनुभएको छ, दायाँबायाँ गर्ने छुट रास्वपालाई छैन : विपिन आचार्य

नसोचेको जनमत आएको छ, खेर जान दिँदैनौँ

ज्ञानु घिमिरे

काठमाडौं- विपिन आचार्य स्थापनाकालदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध छन् । पार्टीको व्यवस्थापन पक्ष सम्हाल्दै आएका उनले २०७९ को निर्वाचनमा प्रत्यक्ष लडेनन्, समानुपातिकमा पनि परेनन् । ०८२ मा भने उनलाई पार्टीले समानुपातिकको खस आर्यतर्फ पहिलो[ ... ]

आमाको बलात्कारपछि हत्या ! जिल्लामा न्याय नपाएपछि माइतीघरमा धर्ना दिँदै सात वर्षीया छोरी

परिवार भन्छ सामूहिक बलात्कारः प्रहरीले समायो १४ वर्षीय किशोर

सीता न्यौपाने

काठमाडौँ – न्यायका लागि ‘माइतीघर मण्डला’ सबैको साझा थलो हो । आमसर्वसाधारणदेखि नेतासम्म सबैले आफ्नो माग राखेर सरकारलाई दबाब दिन माइतीघर नै पुग्छन् । सात वर्षकी नाबालिका न्यायका लागि माइतीघर आइपुग्छिन् भन्ने अनुमान कसैको थिएन[ ... ]

रास्वपालाई आशिकाको चुनौती, पार्टी बैठकभित्रै किन लगाइन् ‘हिडन क्यामेरा’सहितको चश्मा ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नवनिर्वाचित सांसद आशिका तामाङ फेरि विवादको केन्द्रमा छिन्। यस पटक विवादको कारण उनको अभिव्यक्ति, भाषण वा फोहोर मैलाविरुद्धको अभियान होइन, बरु एक साधारण देखिने चश्मा हो, जसलाई धेरैले ‘स्पाई क्यामेरा[ ... ]

विश्वप्रकाशले भने : सभापतिको राजीनामा अस्वीकृत हुन्छ, त्यही प्रस्ताव ल्याउँछौँ

खबरहब

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले सभापति गगनकुमार थापा को राजीनामा अस्वीकृत गरिने बताएका छन्। सामाजिक सञ्जाल एक्समार्फत उनले कांग्रेस केन्द्रीय समिति बैठकमा सभापतिको राजीनामा पत्रसँगै त्यसलाई अस्वीकृत गर्ने प्रस्ताव पेश गरिने जानकारी दिएका[ ... ]

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ - नेपाल राष्ट्र बैंकले आज ९शुक्रबार०का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५२ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ६९ पैसा र…

विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ

काठमाडौं – नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर २८ हजार ९०० सहित तीन जना नेपाली नागरिकलाई आज पक्राउ गरेको

विश्वविद्यालय परिसरमा चिनियाँ राष्ट्रपतिको किताब जलाइएकोबारे छानबिन गर्न समिति

काठमाडौं- गृह मन्त्रालयले चिनियाँ राष्ट्रपति सी चिनफिङद्वारा लिखित पुस्तक ‘द गर्भनेन्स अफ चाइना’ गत शनिबार जलाइएकोबारे छानबिन गर्न समिति बनाएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग छलफल गरेका छन् । सैनिक मुख्यालय जङ्गीअड्डामा पूर्व प्रधानसेनापतिहरू प्यारजङग

जेन-जी प्रतिवेदनको तरंग : फौजदारी कारबाहीको सिफारिसपछि प्रहरीभित्र व्यापक असन्तुष्टि

काठमाडौं– भदौ २३-२४ को जेन-जी आन्दोलनबारे गठित जाँचबुझ आयोगको प्रतिवेदनलाई लिएर नेपाल प्रहरी संगठनभित्र असन्तुष्टि चुलिएको छ। प्रतिवेदनले तत्कालीन प्रहरी