Khabarhub

इटालीको विस्फोटक ब्याटिङसामु नेपालको बलिङ फितलो

खबरहब

काठमाडौं- इटालीको विस्फोटक ब्याटिङसामु नेपालको बलिङ फितलो देखिएको छ । आईसीसी विश्वकप टी–२० प्रतियोगिता अन्तर्गत बिहीबार भारतको मुम्बईस्थित वानखेडे रंगशालामा जारी खेलमा अहिले नेपालले दिएको १ सय २४ रनको झिनो लक्ष्य पछ्याउँदै इटालीले जवाफी ब्याटिङ[ ... ]

दुर्गा प्रसाईँको दाबी : विगतमा भनेका धेरै कुरा मिले, बालेन र सोबिताबारे थप खुलासा गर्ने

खबरहब

काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाउ महाअभियानका अगुवा दुर्गा प्रसाईँले विगतमा आफूहरूले भनेको कुरा मिलेको दाबी गरेका छन् । बिहीबार एक भिडियो सन्देश जारी गर्दै प्रसाईँले विगतमा आफूले भनेको कुरा मिलेको र आगामी फागुन[ ... ]

महाधिवेशनमा गुट चलाएकी पूर्वराष्ट्रपति विद्या निर्वाचनमा मौन

छैन सशरीर मत माग्ने अवस्था

ज्ञानु घिमिरे

काठमाडौं- पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी पूर्वउपाध्यक्ष विद्यादवी भण्डारी चुनावको मुखमा मौन छिन् । मङ्सिर २७ गतेदेखि पुस ३ गतेसम्म भएको नेकपा एमालेको एघारौँ महाधिवेशनयता विद्या भण्डारीको नाम सुनिएको छैन । महाधिवेशनमा आफ्नो पक्षबाट ईश्वर पोखरेलाई[ ... ]

सिन्धुलीमा आशिष गजुरेलले रास्वपाबाट टिकट लिनुअघि हरिबोलसँग गरेका थिए सल्लाह

खबरहब

काठमाडौं– सिन्धुली-२ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को टिकट वितरणको विषय विवादित बन्न पुगेको थियो । पार्टीको नेतृत्वले लेखनाथ दाहाललाई टिकट दिएपछि नेता हरिबोल गजुरेल आफैँ प्रस्तावक बनेर महेश्वर दाहाललाई स्वतन्त्र उम्मेदवार बनाएका थिए ।[ ... ]

काठमाडौं–४ का कांग्रेस उम्मेदवार सचिनको सूत्र- धनीलाई बजार, गरिबलाई राज्य

काठमाडौं उपत्यकाको १९ प्रतिनिधि सभा क्षेत्रमध्ये सबैभन्दा चर्चामा रहेको क्षेत्र हो काठमाडौं–४ । २०६४ सालको संविधानसभा निर्वाचनमा त्यस क्षेत्रले गगनकुमार थापालाई समानुपातिकतर्फबाट सांसद बनाएको थियो । त्यसपछिका ३ निर्वाचनमा पनि उनी लोकप्रिय मतसहित प्रत्यक्ष निर्वाचित[ ... ]

‘अफ्रिकन स्वाइनफिभर’को जोखिम बढ्यो, सतर्कता अपनाउन आग्रह

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयले हाल सुङ्गुर र बङ्गुरमा अफ्रिकन स्वाइनफिभरको जोखिम रहेकाले सम्बन्धित किसानलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । अहिलेसम्म रोगविरुद्धको कुनै खोप उपलब्ध नभएकाले सुङ्गुररबङ्गुपालन फार्ममा जैविक सुरक्षा अपनाउन तथा अस्वाभाविक रूपमा सुङ्गर, बङगुर मरेमा तत्काल सङ्घ, प्रदेश र स्थानीय…

इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो

काठमाडौं– स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको समन्वयमा नेपाल फिर्ता ल्याएको छ

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका प्रहरी कर्मचारीहरूलाई इमानदारिता, पारदर्शिता र उच्च कर्तव्यनिष्ठाका साथ कार्यसम्पादन गर्न

प्युठानबाट दुई थान भरूवा बन्दुक बरामद

प्युठान–  सरूमारानी गाउँपालिका-६ बुढिचौर सामुदायिक जंगलबाट भरूवा बन्दुक दुई थान बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ ।  प्रहरी चौकी बड्डाँडाबाट खटिएको प्रहरीले

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

काठमाडौं–  १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कीर्तिपुर नगरपालिका- १० भत्केपाटी बस्ने भारत बततिया घर भएका २० वर्षीय विकाश शर्मालाई बुधबार