Khabarhub | Page 557 of 14362 | Nepal's Trusted News Source Khabarhub

एनपीएलको उद्घाटन खेलमा काठमाडौंसँग साबिक विजेता जनकपुर पराजित

खबरहब

काठमाडौं – नेपाल प्रिमियर लिग सिजन २ को उद्घाटन खेलमा काठमाडौं गुर्खाजले साबिक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गरेको छ । टस जितेर जवाफी ब्याटिङमा उत्रिएको काठमाडौंले जनकपुरले दिएको १३१ रनको लक्ष्य १८ ओभरमा[ ... ]

रास्वपा छोड्ने जोखिमपूर्ण निर्णय किन लिए सन्तोषले ?

डीपीपछि स्वर्णिमसँग पनि बढेको थियो दूरी

ज्ञानु घिमिरे

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट सन्तोष परियारले राजीनामा दिएपछि राजनीतिक वृत्त तरंगित भएको छ । वैकल्पिक शक्तिका रुपमा उदाएको रास्वपालाई सुमना श्रेष्ठपछि सन्तोषले अर्को धक्का दिएका छन् । रास्वपामा भदौ २७ गते प्रतिनिधिसभा विघटन हुनुअघिसम्म[ ... ]

तस्बिरहरूमा हेर्नुस् जनकपुर भर्सेस काठमाडौं

खबरहब

काठमाडौं- नेपाल प्रिमियर लिग सिजन २ को उद्घाटन खेलमा काठमाडौं गुर्खाज र साबिक विजेता जनकपुर बोल्ट्सबीच रोचक भिडन्त भएको छ। लो स्कोरको खेलको नतिजा काठमाडौंले ५ विकेटले आफ्नो पक्षमा पारेको छ । यससँगै पहिलो सिजनको[ ... ]

लाइसेन्स छपाइ

छाप्न थालेको दुई हप्तामा पनि सेवाग्राहीले पाएनन् लाइसेन्स, विदेश जानेहरु मर्कामा

छाप्ने र बाँड्नेबीच छैन तालमेल

काठमाडौं- जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको यातायात व्यवस्था विभागले डेढ महिनापछि अस्थाइ रुपमा सर्भर खडा गरी कार्तिक १६ गतेबाट सेवा सुरु गरेको थियो । आंशिक रुपामा सेवा दिने बताउँदै विभागले पहिलो चरणमा सवारी चालक अनुमति[ ... ]

शेख हसिनालाई मृत्युदण्डको फैसलाले दबाबमा भारत, फिर्ता पठाउला बंगलादेश ?

खबरहब

नयाँदिल्ली- बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई अन्तर्राष्ट्रिय अपराध ट्रिब्युनल (आईसीटी) ले मानवताविरुद्धका तनीवटा अपराधमा दोषी ठहर गर्दै मृत्युदण्ड सुनाएपछि भारत नयाँ कूटनीतिक दबाबमा परेको छ। मोहम्मद यूनुस नेतृत्वको बंगलादेश अन्तरिम सरकारले अब उनको प्रत्यर्पणका लागि[ ... ]

पारिलो घाम नताप्दा शारीरिक, मानसिक स्वास्थ्यमा प्रभाव

चिकित्सक भन्छन्– नसोचेको स्वास्थ्य समस्या आउँछ

पवन मुडभरी

काठमाडौं- पछिल्लो समय भिटामिन ‘डी’को कमी विश्वव्यापी स्वास्थ्य समस्या बन्दै गएको छ । विश्व स्वास्थ्य संगठन र विभिन्न संस्थाका अध्ययन अनुसार विश्वका ५० देखि ८० प्रतिशत मानिसमा भिटामिन डीको स्तर अपर्याप्त रहेको पाइन्छ । यो[ ... ]

आजका समाचार : प्रधानमन्त्री कार्कीविरुद्ध मुद्दा, दल दर्ता उत्साहजनक, एनपीएलमा काठमाडौंसँग जनकपुर स्तब्ध र शेख हसिनालाई मृत्युदण्डको सजाय

प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलना मुद्दा सर्वोच्च अदालतमा प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दर्ता भएको छ । राजदूत फिर्ता बोलाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको आदेश पालना नगरेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीविरुद्ध अवहेलना मुद्दा दायर गरिएको हो । अधिवक्ता प्रेम सिलवालले दायर गरेको…

छानबिनको बहानामा यसअघि बढुवा छुटाइएका एसएसपी अधिकारी डीआईजीमा सिफारिस

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा ७६ जनाको हताहती हुँदा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख

करिब ५४ किलोग्राम गाँजा बरामद

बारा– पचरौता नगरपालिका-३ रामनगर नहरबाट अवैध लागूऔषध गाँजा करिब ५४ किलोग्राम सोमबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी श्रीनगर बैरीया

कतार पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना व्यक्ति पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कतार पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३ बस्ने महोत्तरी सम्सी गाउँपालिका-५ घर भएका ४४

जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

कञ्चनपुर– ३५ वर्षीया महिलालाई जबरजस्ती करणीको गरेको अभियोगमा दुई जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लालझाडी गाउँपालिका-२ बागबाणी बस्ने