Khabarhub | Page 6378 of 13171 | Nepal's Trusted News Source Khabarhub

धनाढ्यको झगडा

‘खर्बपति’ ट्रम्पसँग भिडेका ‘नीलपति’ मस्क जोगिएलान् ?

मस्कका कम्पनीलाई विस्थापन गरी विकल्प खोज्न ट्रम्प प्रशासनलाई पनि छैन सहज

खबरहब

शीर्ष धनाढ्यहरूको सूची र सम्पत्ति अध्यावधिक गर्ने गरेको फोर्ब्स म्यागाजिनका अनुसार यतिखेर विश्वमा तीन हजार २८ जना व्यक्ति तथा घराना डलर अर्बपति छन्‌ । नेपाली रुपैयाँमा सम्पत्ति हिसाब गर्दा ती व्यक्ति खर्बपति हुन्‌ । फोर्ब्सले[ ... ]

‘बजेटले अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्न सक्दैन’

खबरहब

काठमाडौं– आगामी आर्थिक वर्षको बजेटले मुलुकको अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्न कठिन हुने धारणा अर्थतन्त्रका जानकारहरूले व्यक्त गरेका छन् ।  नेपाल बुद्धिजीवी सङ्गठन काठमाडौँ जिल्ला समितिले आयोजना गरेको ‘बजेट २०८२-८३ समीक्षा र कार्यान्वयन’ विषयक अन्तरक्रियामा[ ... ]

इतिहास

बाहुनको हलो ‘विद्रोह’

कृषि युगको एउटा औजार हो– हलो । हलो जोत्ने चलन ठ्याक्कै कति पुरानो हो भन्ने कुरा यकिन छैन । तथापि नेपालका विभिन्न स्थानमा ‘उपाध्याय ब्राह्मण’ ले हलो जोत्ने कार्य गर्नु हुँदैन भन्ने मान्यता थियो ।[ ... ]

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत

पाल्पा – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत पुगेको छभने वित्तीय प्रगति ४८ प्रतिशत रहेको छ । सुरुङमार्गको ‘ब्रेक थ्रू’ भएपछि कामले गति लिएको हो । अहिले ‘इन्भर्ट र लाइनिङ’ को काम धमाधम अघि बढिरहेको आयोजनाकी इन्जिनियर सविता ज्ञवालीले बताइन्…

सुनसरीबाट ब्राउनसुगरसहित ९ जना पक्राउ

सुनसरी– सुनसरीको कोशी गाउँपालिका–१ लौकहीस्थित भन्सार कार्यालय अगाडिबाट प्रहरीले ९ जनालाई ब्राउनसुगरसहित पक्राउ गरेको छ । भारतीय सीमाबाट कोही पैदल

जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

दैलेख – दैलेखमा २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । आठबिस नगरपालिका– ८ लामिछाने

काँकरभिट्टामा नक्कली नोटसहित एक जना पक्राउ

भद्रपुर- मेचीनगर नगरपालिका-६ काँकडभिट्टाबाट नक्कली नेपाली रुपैयाँसहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर

लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं– लागूऔषधसहित देशका विभिन्न स्थानबाट प्रहरीले २६ जनालाई नियन्त्रणमा लिएको छ । लागूऔषध खैरोहिरोइनसहित कैलालीबाट ६ जना, काठमाडौं, झापा र