Khabarhub | Page 6404 of 13234 | Nepal's Trusted News Source Khabarhub

‘जेब्रा क्रसिङ’मा कति सुरक्षित छन् यात्रु ? (तस्बिरहरू) 

खबरहब

काठमाडौं– पैदल यात्रुले सडक पार गर्न कि आकाशे पुलको व्यवस्था गरिएको हुन्छ कि त सडकमै सेतो लामो धर्काहरू बनाएर चिनो लगाइएको हुन्छ, जसलाई जेब्रा क्रसिङ भनिन्छ । जेब्रा क्रसिङ यात्रुलाई बाटो काट्नका लागि बनाइएको हो[ ... ]

सन्तानको हुटहुटीले ‘डिभोर्सी’ जोडीको पुनर्मिलन !

सीता न्यौपाने

छुटिएको एक जोडी पति पत्नीको सम्बन्ध पुनः कायम होस् भनेर काठमाडौँ जिल्ला अदालत पुगेका छन्। उनीहरुले २०५५ सालमा बिहे गरेका थिए। त्यसको एक वर्षमा २०५६ सालमा छोराको जन्म भयो। सन्तान जन्मिएपछि उनीहरुबीचको सम्बन्ध सौहार्द हुन[ ... ]

सातवटै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

खबरहब

काठमाडौं– देशका सातवटै प्रदेशले आगामी आर्थिक वर्ष २०८२–०८३ को वार्षिक आय र व्ययको अनुमान (बजेट) सम्बन्धित प्रदेशसभामा पेस गरेका छन् । कर्णाली प्रदेशले आइतबार मध्यरातमा बजेट ल्याएको छ । केन्द्र सरकारमा जस्तै प्रदेशमा पनि न्यून[ ... ]

समाचार टिप्पणी

प्रचण्ड किन बने ‘छेपारो’को ‘ट्रोल’ ?

काइते सम्झौता, ओठे प्रतिवद्धता

खबरहब

काठमाडौं– अचेल सामाजिक सञ्जालमा नेताहरुलाई उडाउने, बेइज्यत गर्ने र ट्रोल बनाउने सिलसिला बढेको छ । यसमा एआईएको समेत प्रयोग हुन थालेपछि नेताहरु थप ट्रोलको शिकार बन्न पुगेका छन् । जेठ ३० गते शुक्रबार सामाजिक सञ्जालमा[ ... ]

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

हुम्ला– हुम्लाको  सर्केगाड गाउँपालिका– ३ स्थित उनापानीको औल बस्तीमा आगलागी हुँदा आठ घर जलेर नष्ट भएका छन् । आइतबार राति स्थानीय बिर्ख रावतको घरको गोठबाट सुरु भएको आगलागी सोमबार बिहान मात्रै नियन्त्रणमा आएको हो । आगलागीबाट आठवटा घर जलेर पूर्ण नष्ट रुपमा भएको  स्थानीय धनबहादुर…

टिकटकर रमा बस्नेत पक्राउ

काठमाडौं – टिकटकर रमा बस्नेत पक्राउ परेकी छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ स्थायी बासिन्दा र हाल भक्तपुरमा बसोबास गर्दै

श्रीमतीलाई बलात्कार गरेको मुद्दामा श्रीमान् दोषी ठहर

जनकपुरधाम– धनुषामा श्रीमतीलाई बलात्कार गरेको मुद्दामा श्रीमान् दोषी ठहर भएका छन् । धनुषा जिल्ला अदालतका न्यायाधीश दिलकुमार वर्देवाको एकल इजलाशले

अवैध भरुवा बन्दुकसहित एकजना पक्राउ

बागमती – अवैध भरुवा बन्दुकसहित प्रहरीले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ का ६० वर्षीय साङ दोर्जे लामालाई पक्राउ गरेको छ । इलाका

आलमलाई सफाइ दिने न्यायाधीशलाई मोसो दल्ने तीन जना पक्राउ

पर्सा– जिउँदै मानिसलाई इँट्टाभट्टामा हालेर मारेको प्रकरणका मुख्य दोषी नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई उन्मुक्ति दिने उच्च अदालतका न्यायाधीश