Khabarhub | Page 7073 of 13360 | Nepal's Trusted News Source Khabarhub

मोहन बस्नेतको आक्रोश- गगनकै कारण अख्तियारले ममाथि छानबिन गर्‍यो

खबरहब

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले महामन्त्री गगनकुमार थापाकै कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको दाबी गरेका छन् ।  कांग्रेसको केन्द्रीय कार्यसमितिको बुधबारको बैठकमा उनले अख्तियारले महामन्त्री थापाकै कारण आफूमाथि छानबिन अघि बढाएको दाबी[ ... ]

गायन र क्यारिकेचरमा जमेका प्रोशेष : सरकारी जागिरको दबाब छल्न संगीत रोजेँ

संगम ढकाल

काठमाडौं – प्रोशेष पाण्डे जन्म वि.सं २०६३ असार महिनामा भयो । धादिङको गजुरी गाउँपालिका २ उनको जन्म थलो हो । पाण्डे दम्पतीका उनी जेठो सन्तान हुन् । उनी मुनिका एक भाइ छन् । उनी जन्मजात[ ... ]

थप चार उद्योग निजीकरण गर्दै सरकार

सम्पत्ति मूल्याङ्कन गर्न परामर्शदाता खोज्दै, त्यसपछिको पालो हेटौँडा र उदयपुर सिमेन्टको

काठमाडौँ – सरकारले लामो समयदेखि बन्द रहेका सरकारी उद्योगलाई नयाँ ढङ्गले व्यवस्थापन गर्ने प्रक्रिया थालेको छ । सञ्चालनमा आउन नसकेका र व्ययभार मात्रै बनेका थप केही उद्योगलाई निजीकरण गर्नेतर्फ सरकार लागेको हो । अर्थ मन्त्रालयले[ ... ]

वैतेश्वरका भूमिहीन सुकुम्वासीलाई निस्सा वितरण 

दोलखा- जिल्ला भूमि समस्या आयोग दोलखाले बुधबार वैतेश्वर गाउँपालिका भित्रका जग्गा विहीन सुकुम्वासी तथा दलितहरूको तथ्यांक संकलन गरेर निस्सा वितरण गरेको छ।  सुकुम्वासीका हकहितको लागि गठन भएको जिल्ला भूमि समस्या समाधान आयोगले बैतेश्वर गाउँपालिका भित्र बसोबास गर्दै आएका १३ जना भूमिहीन सुकुम्वासीलाई गाउँपालिका अध्यक्ष छवि…

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

रूकुम पश्चिम– आफ्नै श्रीमती ३० वर्षीया देविका बुढाथोकीको हत्या गरेको आरोपमा चौरजहारी नगरपालिका-३ टाटागाउँ बस्ने ३२ वर्षीय चन्द्र बहादुर बुढाथोकीलाई मंगलबार राति प्रहरीले

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीका

बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ 

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि बुल्गेरिया लैजाने भन्दै लामो समयसम्म झुक्याएर सम्पर्कविहीन भएको आरोपमा एक जना महिला पक्राउ

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

दाङ– १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिका-१७ बकुलाही बस्ने २५ वर्षीय लक्ष्मण चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।