Khabarhub | Page 734 of 12174 | Nepal's Trusted News Source Khabarhub

टिप्पणी

रविको रिहाइका ३ सन्देश, ७ प्रश्न

लामिछानेले कार्यशैली र व्यवहार सुधार्नुपर्ने सुझाव

खबरहब

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बिहीबार कास्की जिल्ला अदालतको आदेश अनुसार ६५ लाख धरौटीमा थुनामुक्त भए । उनको मुद्दाको अन्तिम किनारा लाग्न भने बाँकी छ । ८४ दिनपछि प्रहरीको हिरासतबाट मुक्त भएका लामिछाने[ ... ]

कांग्रेसमा सदाबहार क्रियाशील सदस्यता किचलो

१५ औँ महाधिवेशनमा के होला ?

काठमाडौं – नेपालको मौजुदा सबैभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेसले पार्टीमा सात तह परिकल्पना गरी विभिन्न कार्यसमितिमार्फत् आन्तरिक गतिविधि गर्दै आएको छ । केन्द्रदेखि वडासम्म विस्तारित कांग्रेसको कार्यसमितिमा रहन पार्टीको क्रियाशील सदस्यता लिनुपर्छ । क्रियाशील[ ... ]

प्रधानमन्त्रीले राष्ट्रपतिलाई भने- संविधान संशोधनका लागि कार्यदल बनाउँदैछु

खबरहब

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार अपरान्ह राष्ट्रपति रामचन्द्र पौडललाई भेटेका छन् । शीतल निवास पुगेका उनले राष्ट्रपति पौडेललाई संविधान संशोधन अघि बढाउन कार्यदल बनाउन लागेको जानकारी दिएका छन् । ‘संविधान संशोधनका लागि कार्यदल बनाउँदैछु’,[ ... ]

साताको कार्टुन : कुलमानलाई हटाएर टुकी बाल्छन् ओली

काठमाडौं- पछिल्लो समय नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाउन सरकारले जोडतोड गरिरहेको छ । कुलमानलाई हटाउन केपी शर्मा ओली नेतृत्वको सरकारले पटक पटक स्पष्टीकरण पनि सोधिसकेको छ । पछिल्लो पटक पनि उनलाई स्पष्टीकरण[ ... ]

कुलमान हटाउने योजनामा ओलीको ब्रेक, रन्थनिँदै ऊर्जामन्त्री खड्का

खबरहब

काठमाडौं – नेपाल विद्युत प्राधिकरण (एनईए)का प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाउने योजनामा प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काललाई ‘ब्रेक’ लगाएका छन् । स्वार्थसमूहबाट घिसिङलाई जसरी पनि हटाउने कार्यादेश लिएझैँ प्रस्तुत हुनेगरेका विभागीय ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री[ ... ]

कति सम्भव छ लिङ्देन र थापाको एकता ?

दुर्गा प्रसाईंतिर दुबै नेताको नजर, माघमा राप्रपा बैठकको तयारी

खबरहब

काठमाडौं– नेपालका राजावादी पार्टीहरु फुट्नमा कम्युनिष्टजस्तै अब्बल छन् । विभिन्न टुक्रामा चोइटिएका कम्युनिष्ट र राजावादीहरु आन्तरिक एकताको पनि कुरा गरिरहन्छन् । माओवादी समूहवीच एकताको चर्चा चलेजस्तै गरी अहिले राजावादी दलहरु पनि आपसी एकताको चर्चा गरिरहेका[ ... ]

प्रतिपक्षी जुटाउँदै प्रचण्ड : एकैदिन तीन दलका नेतासँग गरे संवाद

ओली नेतृत्वको गठबन्धन सरकार लामो समय नजाने दाबी

खबरहब

काठमाडौं- पछिल्लो समय प्रतिपक्षी दलहरूबीच संवाद तीव्र भएको छ । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सक्रियतामा राजनीतिक संवाद तीव्र पारिएको हो । संविधान संशोधनबारे कांग्रेस र एमालेबीच खटपट भएको चर्चाबीच[ ... ]

शनिबार उपत्यकाका कुनकुन ठाउँमा काटिन्छ बिजुली ?

काठमाडौं - नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणले एक सूचना प्रकाशित गरी लाइन मर्मत एवम् विस्तारका लागि विद्युत् सेवा अवरुद्ध हुने जनाएको हो। प्राधिकरणले क्षेत्रपाटी फिडर अन्तर्गत पर्ने टेकु विष्णुमति करिडोरमा भूमिगत केवल लाइन मार्फत पुष्पलाल पार्कमा…

दुई पाङ्ग्रे सवारीसाधन चोरी नियन्त्रण तीव्र

काठमाडौं – हराएका मोटरसाइकल खोजी अभियानलाई तीव्र पारेको नेपाल प्रहरीले पछिल्लो पाँच महिनामै सात सय ६५ वटा हराएका दुई पाङ्ग्रे

गाउँगाउँमा नागरिक सुनुवाई गर्दै प्रहरी

अर्घाखाँची – अर्घाखाँचीस्थित जिल्ला प्रहरी कार्यालयले गाउँगाउँमा नागरिक सुनुवाई गरिरहेको छ । आजै मात्र भूमिकास्थान नगरपालिकाको खिल्जीमा नागरिक सुनुवाई सम्पन्न

गैँडाको खागसहित झापाबाट एक जना पक्राउ

 झापा– लागूऔषध र गैँडाको खाग जस्तो देखिने वस्तुसहित भारत वेष्ट बङ्गाल उत्तर मेन्दाबारी बस्ने नारायण रामधाम पक्राउ परेका छन् ।

पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

 काठमाडौं– पोल्याण्ड पठाइ दिन्छु भन्दै प्रलोभनमा पार्ने एक जना पक्राउ परेका छन् ।  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड