Khabarhub

गगनलाई रविको जवाफ : २०-२० वर्ष सांसद, मन्त्री भएपछि बल्ल बाटोघाटो बनाउनलाई १०-१५ वटा कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो ?

खबरहब

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाली कांग्रेसका सभापति गगन थापाको भनाइप्रति लक्षित गर्दै २०-२० वर्ष सांसद मन्त्री बनेपछि मात्रै बाटोघाटो बनाउन कानुन फेर्नुपर्ने ज्ञान आएको भन्दै प्रश्न गरेका छन् ।  मंगलबार इटहरीमा[ ... ]

तेह्रथुम, पाँचथरमा उत्पादन भएको तरकारी खुवाउने पार्टी बन्न चाहन्छ रास्वपा : बालेन

खबरहब

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी दुःखको समाधान गर्ने पार्टी बन्न चाहेको बताएका छन् ।  रास्वपाले मंगलबार इटहरीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो क्षेत्रका जनतालाई तेह्रथुम पाँचथरमा उत्पादन भएको[ ... ]

चुनावी सुरक्षामा कुनै चुनौती नरहेको उच्चस्तरीय सुरक्षा समितिको निष्कर्ष

खबरहब

काठमाडौं- उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले निर्वाचनका लागि अहिलेसम्म कुनै सुरक्षा चुनौती नदेखिएको निष्कर्ष निकालेको छ ।  निर्वाचन आयोगमा मंगलबार बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले निर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत रहेको र कुनै चुनौती नदेखिएको[ ... ]

झापाकै अन्य क्षेत्र नछिरेका बालेन रवि पुग्दा पनि किन बसेनन् ?

खबरहब

काठमाडौं- गत माघ ५ गते जनकपुरमा भएको सभामा खुट्टामा चोट लागेर सभापति रवि लामिछाने उपचारका क्रममा रहँदा वरिष्ठ नेता बालेन्द्र साह एक्लै देशभर दौडिए । चुनावी अभियान लिएर बालेन्द्र झापादेखि कञ्चनपुर हुँदै बाजुरासम्म पुग्दा सभापति[ ... ]

सिन्धुपाल्चोक १ मा चारदलको रस्साकस्सी, पुरानालाई विरासत जोगाउने चुनौती

खबरहब

काठमाडौं- सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर १ को विगत निर्वाचन परिणाम अध्ययन गर्दा नेकपा (एमाले) को मत आधार तुलनात्मक रूपमा स्थिर देखिएको छ । २०४८ सालपछि भएका आम तथा संविधानसभा निर्वाचनका तथ्यांकले एमालेको मतमा सामान्य घटबढ[ ... ]

राजसंस्था पुन:स्थापनाको माग राख्दै काठमाडौंमा बाइक र्‍याली (तस्बिरहरू)

काठमाडौं- संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य सहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाको माग गर्दै राजावादीहरूले राजधानीमा मोटरसाइकल र्‍यालीको आयोजना गरेका छन् । मङ्गलबार राजधानीको सामाकोशीमा शाही युवा शक्ति नेपालद्वारा आयोजित बाइक र्‍यालीमा सयका हाराहारीमा युवाहरू  सहभागी  थिए ।   र्‍यालीमा राज संस्थानको पुन:स्थापनाको माग राखी सामाकोशीदेखि रत्नपार्कसम्म आयोजना गरिएको थियो…

नेकपाका कार्यकर्तामाथि आक्रमण गरेको आरोपमा कांग्रेस बाँफिकोटका नेता पक्राउ

रुकुम पश्चिम – नेपाली कांग्रेस तरुण दल बाँफिकोट गाउँपालिकाका सभापति विकास अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । मुसिकोट नगरपालिका क्षेत्रबाट

ठगी र सम्पत्ति शुद्धीकरणसहित तीन मुद्दामा तानिइन् टिकटककी भाइरल ‘तुलसा कलेक्सन’

ललितपुर– टिकटकमा भाइरल भएर पटक पटक विवादमा आइरहने ‘तुलसा कलेक्सन’ले परिचिति तुल्सी अधिकारीविरुद्ध प्रहरीले एकसाथ तीनवटा मुद्दामा अनुसन्धान अघि बढाएको

रौतहटमा कर्फ्यु : आइतबार बिहान साढे ८ देखि थप कडाइ

काठमाडौं – जिल्ला प्रशासन कार्यालय, रौतहटले आइतबार बिहान साढे ८ बजेदेखि कर्फ्युमा कडाइ गरेको छ । बिहान केही समय खुकुलो

लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने सात चालक नियन्त्रणमा

काठमाडौं – ट्राफिक प्रहरीले लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने विभिन्न सवारी साधनका सात जना चालकलाई नियन्त्रणमा लिएको छ ।