Khabarhub | Page 737 of 12173 | Nepal's Trusted News Source Khabarhub

कांग्रेसमा सदाबहार क्रियाशील सदस्यता किचलो

१५ औँ महाधिवेशनमा के होला ?

काठमाडौं – नेपालको मौजुदा सबैभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेसले पार्टीमा सात तह परिकल्पना गरी विभिन्न कार्यसमितिमार्फत् आन्तरिक गतिविधि गर्दै आएको छ । केन्द्रदेखि वडासम्म विस्तारित कांग्रेसको कार्यसमितिमा रहन पार्टीको क्रियाशील सदस्यता लिनुपर्छ । क्रियाशील[ ... ]

प्रधानमन्त्रीले राष्ट्रपतिलाई भने- संविधान संशोधनका लागि कार्यदल बनाउँदैछु

खबरहब

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार अपरान्ह राष्ट्रपति रामचन्द्र पौडललाई भेटेका छन् । शीतल निवास पुगेका उनले राष्ट्रपति पौडेललाई संविधान संशोधन अघि बढाउन कार्यदल बनाउन लागेको जानकारी दिएका छन् । ‘संविधान संशोधनका लागि कार्यदल बनाउँदैछु’,[ ... ]

कुलमान हटाउने योजनामा ओलीको ब्रेक, रन्थनिँदै ऊर्जामन्त्री खड्का

खबरहब

काठमाडौं – नेपाल विद्युत प्राधिकरण (एनईए)का प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाउने योजनामा प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काललाई ‘ब्रेक’ लगाएका छन् । स्वार्थसमूहबाट घिसिङलाई जसरी पनि हटाउने कार्यादेश लिएझैँ प्रस्तुत हुनेगरेका विभागीय ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री[ ... ]

कति सम्भव छ लिङ्देन र थापाको एकता ?

दुर्गा प्रसाईंतिर दुबै नेताको नजर, माघमा राप्रपा बैठकको तयारी

खबरहब

काठमाडौं– नेपालका राजावादी पार्टीहरु फुट्नमा कम्युनिष्टजस्तै अब्बल छन् । विभिन्न टुक्रामा चोइटिएका कम्युनिष्ट र राजावादीहरु आन्तरिक एकताको पनि कुरा गरिरहन्छन् । माओवादी समूहवीच एकताको चर्चा चलेजस्तै गरी अहिले राजावादी दलहरु पनि आपसी एकताको चर्चा गरिरहेका[ ... ]

प्रतिपक्षी जुटाउँदै प्रचण्ड : एकैदिन तीन दलका नेतासँग गरे संवाद

ओली नेतृत्वको गठबन्धन सरकार लामो समय नजाने दाबी

खबरहब

काठमाडौं- पछिल्लो समय प्रतिपक्षी दलहरूबीच संवाद तीव्र भएको छ । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सक्रियतामा राजनीतिक संवाद तीव्र पारिएको हो । संविधान संशोधनबारे कांग्रेस र एमालेबीच खटपट भएको चर्चाबीच[ ... ]

कला

‘कार्साङ’ नायिका सिर्जना : १० वर्ष कलाकारिता, अनि मूलधारमा

संगम ढकाल

काठमाडौं – नेपालको रजतपटमा लागि नौलो नाम हो– सिर्जना निङ्लेखु ! शुक्रबार (आज)बाट प्रदर्शनमा आएको फिल्म ‘कार्साङ’ निङ्लेखुको डेब्यू फिल्म हो । म्यूजिक भिडियोमा भने सिर्जना परिचित अनि स्थापित नाम हुन् । यतिखेर कलाकारिता यात्रामा[ ... ]

‘लोकतान्त्रिक जबाफदेहीताका लागि युवा अझ सशक्त हुनुपर्छ’

जनकपुरधाम– जनकपुरधाममा युवा आवाज मार्फत लोकतन्त्रलाई सवलिकरण गर्न ‘आर्टिभिजम कार्यक्रम’ सम्पन्न भएको छ । शुक्रबार कायापलटको आयोजनामा युवा आवाजलाई थप सशक्त बनाउने उद्देश्यले कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका वक्ताहरूले युवा अजाजलाई अझ सशक्त बनाउनु पर्ने जिकिर गरेका हुन् । कार्यक्रमको पहिलो दिनको पहिलो सत्र…

गाउँगाउँमा नागरिक सुनुवाई गर्दै प्रहरी

अर्घाखाँची – अर्घाखाँचीस्थित जिल्ला प्रहरी कार्यालयले गाउँगाउँमा नागरिक सुनुवाई गरिरहेको छ । आजै मात्र भूमिकास्थान नगरपालिकाको खिल्जीमा नागरिक सुनुवाई सम्पन्न

गैँडाको खागसहित झापाबाट एक जना पक्राउ

 झापा– लागूऔषध र गैँडाको खाग जस्तो देखिने वस्तुसहित भारत वेष्ट बङ्गाल उत्तर मेन्दाबारी बस्ने नारायण रामधाम पक्राउ परेका छन् ।

पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

 काठमाडौं– पोल्याण्ड पठाइ दिन्छु भन्दै प्रलोभनमा पार्ने एक जना पक्राउ परेका छन् ।  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड

अख्तियारका कर्मचारीलाई घुस दिन खोज्ने अधिकृतविरूद्ध मुद्दा दायर

काठमाडौं– अख्तियारका कर्मचारीलाई नै घुस दिन लागको आरोपमा हाल नुवाकोट, किस्पाङ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत पदमा कार्यरत ध्रवप्रसाद सापकोटाविरुद्ध अख्तियारले