Khabarhub

गगनले घोषणा पत्र लेख्ने, विश्वप्रकाश फागुन २१ का चुनावी कमान्डर

खबरहब

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको घोषणापत्र तयार गर्ने निर्णय गरेको छ। बिहीबार ललितपुरको कुपन्डोलमा बसेको पहिलो केन्द्रीय कार्यसमिति बैठकले सभापति थापाको अध्यक्षतामा घोषणा पत्र लेखन समिति[ ... ]

देउवाको ठाउँमा गगनको हस्ताक्षर कायम गर्न निर्वाचन आयोग जाने निर्णय

खबरहब

काठमाडौं- गगन थापाको नेतृत्वमा बिहीबार सर्वसम्मत चयन भएको नेपाली कांग्रेस केन्द्रीय कमिटीले पार्टीका निर्णयलाई निर्वाचन आयोगमा अद्यावधिक गराउने निर्णय गरेको छ । त्यसका लागि निर्वाचित कमिटीका केही नेतालाई निर्वाचन आयोगमा पठाइने भएको छ। बिहीबार ललितपुरको[ ... ]

शेरबहादुर देउवा अब हाम्रो संरक्षक भएर रहनुहुन्छ : पुष्पा भुसाल

ज्ञानु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले बुधबार नयाँ नेतृत्व चयन गरेको छ । यसअनुसार गगन थापा सभापति, उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका छन् । कांग्रेसको संस्थापन[ ... ]

शेखरको दाबी : कांग्रेस फुटाउन राजधानीकेन्द्रित षड्यन्त्र भयो, अन्तर्राष्ट्रिय शक्तिसमेत सक्रिय भए

खबरहब

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई कमजोर पार्न राष्ट्रिय मात्रै नभई अन्तर्राष्ट्रिय शक्तिसमेत सक्रिय रहेको संकेत गरेका छन् । बिहीबार जारी गरेको वक्तव्यमा डा. कोइरालाले कांग्रेसलाई एकतावद्ध राख्ने ‘भागिरथ प्रयास’ सफल हुन नसकेको[ ... ]

कांग्रेस नेता हृदयराम थानीले आगामी चुनाव नलड्ने

खबरहब

काठमाडौं- नेपाली कांग्रेसका नेता हृदयराम थानीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय लिएका छन् । स्वास्थ्यको कारण देखाउँदै उनले यस्तो निर्णय लिएका हुन् । सुर्खेत क्षेत्र नं. २ बाट नेपाली[ ... ]

माघे संक्रान्तिका परिकार ‘सुपर फुड’

पवन मुडभरी

आज माघे संक्रान्ति पर्व । यो पर्व नेपाली समाजमा परम्परा, मौसम र स्वास्थ्यसँग गहिरो रूपमा जोडिएको चाडका रूपमा मनाइन्छ । विभिन्न जाति तथा समुदायले आ–आफ्नै संस्कृति अनुसार माघे संक्रान्ति मनाए पनि यस दिन खाइने तरुल,[ ... ]

देउवा नेतृत्वको कांग्रेससंग सहकार्य गर्छौँ : महेश बस्नेत

काठमाडौं- नेकपा एमालेले यही माघ ४ गते काठमाडौंमा निर्वाचन केन्द्रित विशेष जनप्रदर्शन गर्ने भएको छ । एमाले बागमती प्रदेश कमिटीले बिहीबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरेर माघ ४ गते काठमाडौंमा आयोजना गर्न लागेको निर्वाचन केन्द्रित विशेष जनप्रदर्शनको तयारी पुरा भएको जनाएको छ ।  काठमाडौंको…

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार जना पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने यात्रुवाहक सवारीसाधनका चार जना चालकलाई आज पक्राउ गरेको छ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । मङ्गलबार राति धनगढीमाई नगरपालिका–१० स्थित जिरोमाईल

डिम्ब बिक्री प्रकरणमा विवादित महान्यायाधिवक्ताले फिर्ता लिइन् रविविरुद्धका दुई गम्भीर मुद्दा

काठमाडौं– किशोरीहरूका डिम्ब बिक्री प्रकरणमा मुछिएकी छोरीलाई जोगाउन निर्णय गरेकी महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिका रवि लामिछानेविरुद्धका दुई

बनेपाबाट सुमो रिजर्भ गरेर बैंक लुट्न सिन्धुली, भोक लागेर चाउचाउ किन्न जाँदा समातिए ‘लुटेरा’

सिन्धुली- सिन्धुलीको घ्याङलेख गाउँपालिका–२, बस्तीपुर हायुटारस्थित नेपाल एसबीआई बैंकको शाखामा मंगलबार राति करिब ७:४५ बजे तीन करोड १० लाख ९५