Khabarhub | Page 8 of 14279 | Nepal's Trusted News Source Khabarhub

रास्वपा बैठकमै नगएका गणेश कार्की भन्छन्: बाबुराम, कुलमान र बालेनलाई भित्र्याउने गरी लागिरहेको छु (अन्तर्वार्ता)

ज्ञानु घिमिरे

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश कार्की पछिल्लो केही साता काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)सँग नजिक भएको तर पार्टी कामकारबाहीलाई वास्ता नगरेको आरोप खेपिरहेका छन्। तर उनै कार्कीको भनाइअनुसार भने उनी पार्टी मजबुत बनाउनकै[ ... ]

नेतृत्वमा ७० माथिकै रजगज, छोड्न कोही छैनन् तयार  

काठमाडौं– विश्वका हरेक ठूला परिवर्तनमा युवापुस्ता अग्र स्थानमा देखिन्छन् । नेपालमा पनि राणा शासनदेखि गणतन्त्र स्थापनासम्मको इतिहास हेर्दा युवाकै सक्रियता र निर्णायक भूमिका थियो । राजनैतिक मात्रै होइन, सामाजिक परिवर्तनमा पनि उनीहरूको उत्तिकै सशक्त भूमिका[ ... ]

राजा फर्काउने आन्दोलनमा पनि उत्रिएका थिए नक्कली नागरिकताधारी तेन्जिन

सीता न्यौपाने

काठमाडौं- भदौ २४ गतेको आन्दोलनमा पेस्तोल देखाएको कसुरमा पक्राउ परेका तेन्जिन दावा लामा दुर्गा प्रसाईं र नवराज सुवेदीले तीनकुनेमा आयोजना गरेको राजावादी आन्दोलनमा समेत सक्रिय रहेको तथ्य खुलेको छ । तिब्बतियन ओरिजिनल ब्लड (टीओबी) नामक[ ... ]

सहकार्यतिर विप्लव, जनार्दन र घनश्याम : वाम ध्रुवीकरणदेखि नयाँ पार्टी निर्माणसम्मै पुग्ने

खबरहब

काठमाडौं- नेकपा माओवादी केन्द्रका पूर्वउपमहासचिव जनार्दन शर्मा, नेकपा एकीकृत समाजवादी पार्टीका पूर्वमहासचिव घनश्याम भुसाल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रमचन्द विप्लवबीचको संवाद सहकार्यतर्फ अघि बढेको छ। शुक्रबार बिहान ललितपुरको हरिसिद्धिमा भएको तीन नेताबीचको वार्ता सकारात्मक[ ... ]

निकोलस भुसालको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं – विवादित अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका निकोलस भुसालको बन्दीप्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतलेकारण देखाउ आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश सुनिल कुमार पोखरेलको इजलासले प्रारम्भिक सुनुवाइपछि प्रहरी प्रशासनलाई ‘भुसाललाई किन र कसरी पक्राउ गरियो’ भन्ने विषयमा स्पष्टीकरण दिन आदेश गरेको हो । निकोलस…

प्रहरी कार्यालयमा तोडफोड आरोपमा श्रीमान्–श्रीमती पक्राउ

बनियानी – जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड र आगजनी गरेको आरोपमा झापाको बिर्तामोडबाट प्रहरीले आज दुई जनालाई

सुर्खेत प्रहरी हिरासतमा युवकको मृत्यु प्रकरण छानबिन गर्न बनाइयो समिति

सुर्खेत- जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक युवकको मृत्यु प्रकरणमा अनुसन्धान गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ।

सानोथिमि प्रहरी प्रभागमा आगजनी गर्ने चार पक्राउ

भक्तपुर – जिल्ला प्रहरी परिसरले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते मध्यपुरथिमि राधेराधेस्थित यातायात व्यवस्था कार्यालय र सानोथिमि प्रहरी

नागरिकको सेवा र सुरक्षामा समर्पित रहन महानिरीक्षक अर्यालको निर्देशन

काठमाडौं – सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी कर्मचारीहरूलाई देश र नागरिकको सेवा र सुरक्षामा समर्पित रहने निर्देशन दिएका