Khabarhub | Page 81 of 11860 | Nepal's Trusted News Source Khabarhub

फेरि पक्राउ परे दुर्गा प्रसाईं

खबरहब

काठमाडौं–पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीबारे विवादास्पद विवरण सार्वजनिक गरेका भाइरल मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनलाई भक्तपुरस्थित निवासबाटै प्रकाउ गरेको हो । सीआईबीका एक[ ... ]

प्रदूषणको च्यादरभित्र काठमाडौं (तस्बिरहरू)

काठमाडौं - कचौराजस्तो भूबनोट भएको काठमाडौं उपत्यका हिउँद याममा वर्षेनी प्रदूषणको च्यादरमुनि पर्छ । झण्डै ४० लाख मानिस बसोबास गर्ने यो शहरको वायुमण्डल मनसुनी झरी सकिएसँगै मौसमी र मानवीय गतिविधिले निम्त्याउने प्रदूषित हावाले भरिइन्छ ।[ ... ]

अन्तर्वार्ता

प्रधानमन्त्रीज्यूलाई भनेको छु- जोखिम उठाउने समय यही हो

को मन्त्री राम्रा ? ०८४ को चुनावमा प्रतिस्पर्धा गरौं : मन्त्री पाण्डे

खबरहब

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे नेपाली कांग्रेसका सहमहामन्त्री हुन् । सुदूरपश्चिमबाट अध्ययनका लागि काठमाडौं आएका पाण्डेले नेविसंघको राजनीतिसँगै बाल्मिकी विद्यापीठमा संस्कृत शिक्षाको अध्ययन गरे । उनी ज्योतिषका विद्यार्थी हुन् ।[ ... ]

विष्णुमती करिडोरको टहरामा राखिएका ८२ पसल हटाइयो

काठमाडौं– टोखा नगरपालिका–९ नयाँ बसपार्कस्थित विष्णुमती करिडोरमा अवैध रुपमा सञ्चालन भएका ८२ टहरा हटाइएको छ ।  नगरपालिकाले मंगलबार नयाँबसपार्क पुलदेखि सामुदायिक सेवा केन्द्रसम्म विष्णुमती खोला करिडोरमा निर्माण गरी सञ्चालनमा रहेका ८२ टहरा पसल हटाएको हो ।  नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले विष्णुमती नदी करिडोरलाई सुन्दर…

नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ

काठमाडौं – नक्कली फेसबुक आइडिको प्रयोग गरी रु २७ लाख बढी ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १४ जना पक्राउ

झापा– देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १४ जना पक्राउ परेका छन् । झापाको मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध

दाङबाट नक्कली नोटसहित चार जना पक्राउ

दाङ– तुलसीपुर उपमहानगरपालिका-९ बेलुवाबाट नेपाली एक हजार दरका १२ थान नक्कली नोटसहित चार जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ

सिम्रौनगढका निमित्त प्रमुख प्रशासकीय अधिकृत कानुविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह कानुविरुद्ध मुद्दा दायर गरेको छ