Khabarhub | Page 82 of 11860 | Nepal's Trusted News Source Khabarhub

फेरि पक्राउ परे दुर्गा प्रसाईं

खबरहब

काठमाडौं–पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीबारे विवादास्पद विवरण सार्वजनिक गरेका भाइरल मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनलाई भक्तपुरस्थित निवासबाटै प्रकाउ गरेको हो । सीआईबीका एक[ ... ]

प्रदूषणको च्यादरभित्र काठमाडौं (तस्बिरहरू)

काठमाडौं - कचौराजस्तो भूबनोट भएको काठमाडौं उपत्यका हिउँद याममा वर्षेनी प्रदूषणको च्यादरमुनि पर्छ । झण्डै ४० लाख मानिस बसोबास गर्ने यो शहरको वायुमण्डल मनसुनी झरी सकिएसँगै मौसमी र मानवीय गतिविधिले निम्त्याउने प्रदूषित हावाले भरिइन्छ ।[ ... ]

अन्तर्वार्ता

प्रधानमन्त्रीज्यूलाई भनेको छु- जोखिम उठाउने समय यही हो

को मन्त्री राम्रा ? ०८४ को चुनावमा प्रतिस्पर्धा गरौं : मन्त्री पाण्डे

खबरहब

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे नेपाली कांग्रेसका सहमहामन्त्री हुन् । सुदूरपश्चिमबाट अध्ययनका लागि काठमाडौं आएका पाण्डेले नेविसंघको राजनीतिसँगै बाल्मिकी विद्यापीठमा संस्कृत शिक्षाको अध्ययन गरे । उनी ज्योतिषका विद्यार्थी हुन् ।[ ... ]

सुरक्षा निकायका अधिकारीलाई गृहमन्त्रीको निर्देशन- नवीन सोचका साथ काम गर्नू

सुदूरपश्चिम– गृहमन्त्री रमेश लेखकले नवीन सोचका साथ कार्यसम्पादन गर्न सुरक्षा निकायका अधिकारीलाई निर्देशन दिएका छन्। धनगढीमा आज आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्‌घाटन गर्दै गृहमन्त्री लेखकले सिमानाको रक्षा, आपराधिक गतिविधिको नियन्त्रण, विपद् व्यवस्थापन र सामाजिक सद्भाव कायम राख्न हरदम प्रहरी सक्रिय रहनुपर्नेमा जोड दिए।  उनले…

नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ

काठमाडौं – नक्कली फेसबुक आइडिको प्रयोग गरी रु २७ लाख बढी ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १४ जना पक्राउ

झापा– देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १४ जना पक्राउ परेका छन् । झापाको मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध

दाङबाट नक्कली नोटसहित चार जना पक्राउ

दाङ– तुलसीपुर उपमहानगरपालिका-९ बेलुवाबाट नेपाली एक हजार दरका १२ थान नक्कली नोटसहित चार जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ

सिम्रौनगढका निमित्त प्रमुख प्रशासकीय अधिकृत कानुविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह कानुविरुद्ध मुद्दा दायर गरेको छ