Khabarhub | Page 8211 of 13880 | Nepal's Trusted News Source Khabarhub

ट्रमा सेन्टरमा मात्रै ६ जना प्रदर्शनकारीको मृत्यु, ज्यान गुमाउने १४ पुगे

पवन मुडभरी

काठमाडौँ– जेन-जीका नाममा सोमबारदेखि सुरू भएको प्रदर्शन हिंसात्मक बन्दा ज्यान गुमाउनेहरूको संख्या दर्जन नाघेको छ। प्रदर्शनकारीका नाममा उत्रिएको समूहले नयाँबानेश्वरस्थित संसद् भवन कब्जा गर्न खोजेपछि प्रतिकारमा उत्रिएका सुरक्षाकर्मीले गोली चलाउँदा अहिलेसम्म ज्यान गुमाउनेको संख्या १४[ ... ]

संसद् भवन परिसरको सुरक्षा गर्न पस्यो सेनाको टोली

खबरहब

काठमाडौँ- प्रदर्शनकारीले लगातार निशाना बनाएपछि नेपाली सेनाको टोली संसद् भवन परिसरमा पसेको छ। जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीको व्याक अपका रुपमा परिचालित सेना संसद् भवनमा परिसरमा पसेको हो । संसद्[ ... ]

जेन-जी आन्दोलनको इपिसेन्टर बानेश्वर (तस्बिरहरू)

खबरहब

काठमाडौं- जेन-जी प्रदर्शनकारीहरूले काठमाडौंको नयाँबानेश्वरस्थित विरोध प्रदर्शन गरिरहेका छन् । सो प्रदर्शनका क्रममा कयौँ प्रदर्शनकारी घाइते भएको प्रहरीले जनाएको छ। भने, केहीको मृत्यु समेत भइसकेको छ ।    काठमाडौंको बानेश्वर क्षेत्र अझै तनावग्रस्त छ। हेर्नुहोस् तस्बिरहरू :

प्रदर्शनस्थलमा घाइते लिन गएको एम्बुलेन्समा तोडफोड

खबरहब

काठमाडौं- नयाँ बानेश्वरमा एम्बुलेन्स तोडफोड भएको छ । प्रदर्शनका क्रममा घाइतेलाई लिन गएको एम्बुलेन्समा तोडफोड भएको हो । तोडफोडबाट एम्बुलेन्सका सिसा फुटेका छन् ।

विराटनगरमा जेन-जीले घेरे कोशी प्रदेशसभा 

खबरहब

काठमाडौं– कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिकामा जेन-जीले प्रदेशसभा घेरेका छन् ।  जेन-जीहरुले निषेधाज्ञा तोड्दै प्रदेशसभा अगाडि प्रर्दशन गरेका छन् ।  जेन-जीहरु विराटनगरमा संन्सारीमाईस्थानमा भेला भएका युवाहरू नगरको केही भाग परिक्रमा गरेर रोडशेषसम्म नाराबाजी गरेका थिए ।

घाइतेहरूले भरियो निजामती अस्पताल (तस्बिरहरू)

काठमाडौँ- नयाँ बानेश्वरस्थित संसद् भवन क्षेत्रमा भएको प्रदर्शनका क्रममा भएको झडपका घाइतेहरूले निजामती अस्पताल भरिएको छ । संसद् भवन नयाँबानेश्वर क्षेत्रमा प्रवेश गर्न खोज्ने प्रदर्शनकारीहरूलाई रोक्ने क्रममा प्रहरीले अश्रुग्यास र रबरको गोली हानेको छ। त्यसक्रममा[ ... ]

अबोध युवामाथि गोली बर्साउने सरकारलाई धिक्कार छ : सोविता गौतम 

काठमाडौं– सरकारले बन्दुकको सहारामा देशको भविष्यको हत्या गरेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद सोविता गौतमले बताएकी छिन् ।  उनले सामाजिक सञ्जालमा प्रदर्शनकारीलाई पछाडि हटाउन असङ्ख्य वैकल्पिक उपायहरू हुँदाहुँदै पनि सरकारले सिधै गोली चलाएको र बन्दुकको बलमा प्रतिरोधका स्वर दमन गर्नु वीरता नभइ कायरता भएको बताएकी…

हत्या मुद्धामा दोषी ठहर ४५ वर्षपछि पक्राउ

काठमाडौं – प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले २०३७ कात्तिक

सहकारी ठगीमा दोषी प्रमाणित भएका तीन जना पक्राउ

नेपालगञ्ज – नेपालगञ्जको तत्कालीन सहकारी वित्तीय विकास संस्थामा भएको रु ३७ करोडभन्दा बढी सहकारीको रकम हिनामिना, ठगी र सङ्गठित अपराधसम्बन्धी

चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं– चेक अनुदार मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-५ श्रीटोल बस्ने तेह्रथुम मेन्छयायेम गाउँपालिका-५ मोराहाङ घर भएका ४७ वर्षीय राम प्रसाद

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ 

काठमाडौं– बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशमा लैजाने भन्दै लामो समयसम्म झुक्क्याएर नपठाएको आरोपमा दुई जना पक्राउ परेका छन्