Khabarhub | Page 8330 of 13378 | Nepal's Trusted News Source Khabarhub

बढ्दै डेंगी सङ्क्रमण, सावधानी नअपनाए महामारी फैलिने चेतावनी

खबरहब

काठमाडौं – गर्मी मौसम तथा वर्षायाममा देखिने डेंगी केही वर्षयता बाह्र्रै महिना देखिन थालेको छ । जलवायु परिवर्तनको असरले लामखुट्टेको प्रजनन समयको अवधि लम्बिनु, तापक्रममा असामान्य रुपमा वृद्धि हुनु, वर्षा चक्रको अनियमितताका कारण डेंगीको सङ्क्रमण[ ... ]

एसिसी यु-१६ कप

फाइनलमा आज सिंगापुरसँग भिड्दै नेपाल

खबरहब

काठमाडौं - नेपाल मलेसियामा जारी एसिसी मेन्स यु-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा आज सिंगापुरसँग भिड्दै छ। फाइनल भिडन्त शनिबार बिहान ७:४५ बजे मलेसियाको बांगीस्थित क्रिकेट मैदानमा सुरु हुनेछ। साविक विजेता नेपाल उपाधि लक्ष्यका साथ[ ... ]

विराट र रोहितपछि भारतको क्रिकेटमा शुभमन र वैभवको चमक

मनोज घिमिरे

भारतीय क्रिकेट समर्थकका माझ एउटा प्रश्न तेर्सिएको थियो। एकै पटक विराट कोहली र रोहित शर्माले संन्यासको घोषणा गरेपछि अबको नायक को ? यो प्रश्न मात्र थिएन। यसले भारतको क्रिकेटमा एउटा गम्भीर बहस उठाएको थियो। यो[ ... ]

गोताखोर मृत्यु प्रकरण

सुरज र हरदेव कोशीमा हेलिएपछि कसले खोल्यो ब्यारेजको ढोका ?

सीता न्यौपाने

काठमाडौँ– गत जेठ २४ गते सप्तकोशी नदीमा विपद् पूर्वअभ्यासका क्रममा सशस्त्र प्रहरी बलका दुईजना गोताखोरले डुबेर ज्यान गुमाए ।झापाको गौरादह–८ पक्कीभिट्टाका हरदेवसिंह राजवंशी र डोटीको दिपायल सिलगढी नगरपालिका–३ कैलडागाउँका सुरज साउद अभ्यासका क्रममा कोशीमा बेपत्ता[ ... ]

अर्थशास्त्रका प्राध्यापकसँग अर्थतन्त्रका कुरा

प्रा.डा. भुसाललाई प्रश्न : विश्वविद्यालयबाट हेर्दा देशको अर्थतन्त्र कस्तो देखिन्छ ?

‘हाम्रो बजेट विनियोजनमा कुनै सैद्धान्तिक आधार नै रहेन’

काठमाडौँ – सरकारले धेरै वर्षदेखि अपेक्षित राजस्व सङ्कलन र खर्च दुवै बढाउन सकिरहेको छैन । अधिक सम्भावनाबीच पनि सरकारले आर्थिक विकासलाई तीव्र गति दिन सकिरहेको छैन । अर्थतन्त्रमा त्राण भर्दै मुलुकलाई समृद्धि यात्रामा दौडाउन राजनीतिक[ ... ]

चैते धान बिक्री नहुँदा किसान चिन्तित 

कैलाली– कैलालीको भजनी नगरपालिका– ३ का सन्तलाल चौधरी चैते धान बिक्री नभएर चिन्तामा छन् । यसवर्ष तीन बिघामा लगाएको धान उनले अझै बिक्री गर्न सकेका छैनन् । व्यापारीलाई धान खरिद गरिदिन हारगुहार गर्दा पनि उनले उत्पादन गरेको धान बिक्री हुन सकेको छैन । ‘व्यापारीले सस्तोमा…

रकम हिनामिना गरेको आरोपमा एक युवा पक्राउ

गाईघाट– यहाँको त्रियुगा नगरपालिका–१० बोक्सेका ३५ वर्षीय अङ्कित श्रेष्ठलाई प्रहरीले किर्ते गरेर रकम हिनामिना गरेको कसुरमा पक्राउ गरेको छ । 

सईले बर्दीमै रविको पक्षमा हस्ताक्षर गरेपछि…

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने रुपन्देहीस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा अहिले भैरहवा कारागारमा छन्

हर्कको श्रमदान अभियानमा गएकी किशोरीमाथि यौन दुर्व्यवहार, एकजना समातिए

काठमाडौं- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले चलाएको श्रमदान अभियानका क्रममा एकजना किशोरीमाथि यौन दुर्व्यवहार भएको खुलेको छ । इलाका प्रहरी

काठमाडौंबाट ९ जना जुवाडे पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिका-३१ मिलनचोक बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका- २ घर भएका ६३ वर्षीय अचुत न्यौपानेको कोठामा जुवातास खेलिरहेको अवस्थामा अचुतसमेत ९ जनालाई