Khabarhub | Page 8398 of 13496 | Nepal's Trusted News Source Khabarhub

ओलीसँग वार्तापछि च्यासलबाट बाहिरिइन् पूर्वराष्ट्रपति भण्डारी

खबरहब

काठमाडौं- प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीचको च्यासल वार्ता सकिएको छ । अपरान्ह सवा ४ बजेदेखि भएको भेटवार्ता करिब डेढ घण्टासम्म चलेर सकिएको हो । ओलीसँगको वार्ता सकिएपछि पूर्वराष्ट्रपति[ ... ]

अन्तरचक्षुको आवाज– भाँडा बजेको ध्वनि पछ्याउँदा संगीत भेटेँ

सीता न्यौपाने

काठमााडौं- जन्मजात दृष्टिविहीन मोरङका रमेश सुवेदीलाई नेता बनेर देशको सेवा गर्ने ठूलो रहर थियो । बच्चैदेखि संसद् गतिविधि सुन्ने बानीले उनलाई नेता बनेर देशको सेवा गर्नुपर्छ भन्ने थियो । आफू जस्तैका हक अधिकारको लागि काम गर्छु[ ... ]

सन्तानको भोकले डिम्बको अवैध कारोबार बढ्यो, अस्पष्ट कानुनले जोखिममा किशोरी 

पवन मुडभरी

निःसन्तानपनको समस्या अहिले नेपाल लगायत विश्वमै ठूलो चुनौती बनेको छ ।  पौष्टिक आहार नखानु, जीवनशैलीमा ध्यान नदिनु, ढिलो विवाह गर्नु लगायतका कारण धेरै दम्पतीहरूमा निःसन्तानपनको समस्या बढिरहेको चिकित्सकहरू बताउँछन् ।  तथ्यांक अनुसार विश्वभर १५ प्रतिशत[ ... ]

स्याफ्रुबेँसी–रसुवागढी सडकखण्ड सञ्चालनमा

रसुवा- गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका कारण अवरुद्ध स्याफ्रुबेँसी–रसुवागढी खण्डमा राजमार्ग सञ्चालनमा आएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले पहिलो चरणमा आज अपराह्नदेखि सडक एकतर्फी सञ्चालनमा ल्याइएको बताए । सडक सञ्चालनका लागि सडक विभाग, रसुवागढी र भोटेकोशी जलविद्युत् आयोजनाको डोजर…

लागूऔषधविरुद्ध अभियान : झापामा ५५९ जना पक्राउ

झापा– खुला सीमाका कारण झापामा लागूऔषधको कारोबार बढेपछि प्रहरीले कारोबारी र प्रयोगकर्ताविरुद्ध कडाइका साथ अभियान सञ्चालन गरिरहेको छ । लागूऔषधको

कुवेत पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कुवेत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउन परेका छन् ।

जुवातास खेल्ने २६ जना पक्राउ

काठमाडौं- जुवातास खेलिरहेको अवस्थामा काठमाडौं र चितवनबाट प्रहरीले २६ जनालाई पक्राउ गरेको छ । काठमाडौं-१३ ताहाचल बस्ने बिम्मा छिरिङ दोर्जे

बैंकिङ कसूर गर्ने प्रहरीको नियन्त्रणमा

काठमाडौं- बैंकिङ कसूर मुद्दामा फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंस्थित सुकेधारा बस्ने इलाम सन्दकपुर -२ माईमाजुवाकी तेजुमाया