Khabarhub | Page 854 of 12823 | Nepal's Trusted News Source Khabarhub

राजेन्द्र लिङ्देनसहितका राप्रपा सांसदहरू सिंहदरबारबाटै समातिए

खबरहब

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका सांसदहरू सिंहदरबारबाटै समातिएका छन् । गत चैत १५ तीनकुनेमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका नेता कार्यकर्ताको रिहाइका लागि प्रदर्शनमा उत्रिएका लिङदेनसहितका नेताहरूलाई प्रहरीले सिंहदरबारभित्रैबाट पक्राउ गरेको हो ।[ ... ]

बानेश्वरको निषेधित क्षेत्रमा राप्रपाको प्रदर्शन (तस्बिरहरू)

खबरहब

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले माइतीघर-नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेको छ । आइतबार दिउँसो माइतीघरदेखि बबरमहल हुँदै नयाँबानेश्वर क्षेत्रमा राप्रपाको प्रदर्शन जारी छ । अहिले बानेश्वरस्थित निषेधित क्षेत्रमा पुगेर राप्रपा कार्यकर्ताले प्रदर्शन गरेका छन् ।[ ... ]

जुम्ला पुगेर खानेपानी मन्त्रीले भने- खानेपानीसहित विविध समस्या समाधान गर्छु

जुम्ला- खानेपानीमन्त्री प्रदीप यादवले जिल्लामा निर्माणधीन खानेपानी आयोजनाको अनुगमन गरेका छन् । शनिबार जुम्ला पुगेका उनले तातोपानी गाउँपालिका–१ मा निर्माणाधीन धौलिगाड खानेपानी आयोजनाको अवलोकन गरेका हुन् । आयोजना अनुगमनपछि सञ्चारकर्मीसँगको छलफलमा मन्त्री यादवले कर्णाली प्रदेशका दुर्गम जिल्लासहित जुम्लाका स्थानीयले वर्षौँदेखि भोग्दै आएका खानेपानीसहित विविध समस्या…

विभिन्न स्थानबाट लागूऔषधसहित १२ जना पक्राउ

काठमाडौं– देशका विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषधसहित १२ जना पक्राउ परेका छन् । मकवानपुर, चितवन, मोरङ, कैलाली, कञ्चनपुर, सुर्खेत, सङ्खुवासभालगायत जिल्लाबाट

निषेधित क्षेत्रमा सुरक्षा, ठाउँठाउँमा प्रहरी तैनाथ

काठमाडौं– राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज आइतबार निषेधित क्षेत्र तोड्ने चेतावनी दिएपछि प्रहरी प्रशासनले बिहानैदेखि निषेधित क्षेत्रको

प्रेम प्रस्ताव अस्वीकार गर्दा गोली प्रहार भएको आशङ्का

काठमाडौं – भारतीय युवाको प्रेम प्रस्ताव स्वीकार नगर्दा बुटवलकी टीका विष्ट छेत्रीलाई गोली प्रहार भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट

तीनकुने घटनामा पक्राउ परेकाहरूको बयान : लहैलहैमा आन्दोलनमा लागियो

काठमाडौं – राजावादीको आन्दोलनमा समातिएका अधिकांशले लहैलहैमा आन्दोलनमा लागेको बयान दिएका छन् । तीनकुनेमा भएको हिंसात्मक आन्दोलनमा संलग्न रहेको आरोपमा