Khabarhub

कांग्रेस विवादबारे आयोगले दियो निर्णय, गगनले पाए रुख र चारतारे झण्डा

खबरहब

काठमाडौं- निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक मान्यता दिने निर्णय गरेको छ । शुक्रबार बसेको आयोगको बैठकले गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसलाई आधिकारिक मान्यता दिने निर्णय गरेको हो । यससँगै अब नेपाली[ ... ]

फिल्म क्षेत्र थला पर्ने कारक बन्नसक्छ कांग्रेसको फुट !

संगम ढकाल

काठमाडौं – देशका सकारात्मक वा नकारात्मक दुवै मुख्य घटनाको असर फिल्म क्षेत्रलाई पर्छ । अझ आन्दोलन, चुनाव, नाकाबन्दी जस्ता राजनीतिक घटनाले फिल्म क्षेत्रलाई प्रत्यक्ष असर पार्छ । धेरै परको इतिहास खोज्नु नै पर्दैन, भदौ २३–२४[ ... ]

फुटेका कांग्रेस कार्यकर्ता नाराबाजीमा उत्रिँदा कान्तिपथमा तनाव (तस्बिरहरू)

खबरहब

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षका नेता-कार्यकर्ता निर्वाचन आयोग अगाडि नाराबाजीमा उत्रिएका छन्। दुवै पक्षका नेताहरूले शुक्रबार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूलाई भेटेर आफ्ना कुरा राखेका थिए।आयोग बाहिर अहिले दुवै पक्षका कार्यकर्ताहरू नाराबाजीमा उत्रिएका[ ... ]

धर्ना बसेका देउवा कांग्रेसलाई नमस्ते गर्दै हिँडे गगन कांग्रेसका नेता

खबरहब

काठमाडौं- नेपाली कांग्रेसको आधिकारिकता दाबी गर्दै अहिले संस्थापक पक्ष निर्वाचन आयोगमा धर्ना बसेका छन् । दोस्रो विशेष अधिवेशनबाट आएका पदाधिकारीहरू निर्वाचन आयोगमा हुँदा संस्थापनहरू धर्ना बसेका छन् । संस्थापनहरू धर्नामा हुँदा विशेषबाट महामन्त्री बनेका प्रदीप[ ... ]

मार्फामा हिउँचितुवाको आक्रमणबाट १७ भेंडा मरे

मुस्ताङ- मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका-२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रको कार्यालय पछाडि रहेको स्थानीय सन्तोष परियारको खोरमा हिउँचितुवाले आक्रमण गर्दा १७ वटा भेंडा मरेका छन् । आज बिहान परियारको भेडाच्याङ्ग्राको खोरमा हिउँचितुवा पसेर आक्रमण गर्दा १७ वटा भेडा मरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले…

युएनआईएसएफएमा नेपाली सेनालाई पहिलो पटक फोर्स कमाण्डरको जिम्मेवारी

काठमाडौ|-संयुक्त राष्ट्रसंघीय मिसन (युएनआईएसएफ) मा नेपाली सेनाले पहिलो पटक फोर्स कमाण्डरको जिम्मेवारी पाएको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटरेसले नेपाली

घरधनीकै योजनामा एसबीआई बैंकको शाखा लुटपाट, छविलालले हतियार व्यवस्थापनसँगै सूचना दिएका थिए

काठमाडौं-सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायुटारस्थित नेपाल एसबीआई बैंकको शाखामा गत पुस २९ गतेको भएको लुटपाट प्रकरणमा घरका धनीकै योजनामा र व्यवस्थापनमा

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार जना पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने यात्रुवाहक सवारीसाधनका चार जना चालकलाई आज पक्राउ गरेको छ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । मङ्गलबार राति धनगढीमाई नगरपालिका–१० स्थित जिरोमाईल