Khabarhub

‘अपदस्थ’ र ‘असक्षम’को गठजोडले ल्याएको प्रलय

संकेत कोइराला

जीवनको उत्तरार्द्धमा अल्बर्ट आइन्स्टाइनलाई कसैले सोध्यो- ‘यदि पुनर्जन्म हुन्छ भने के तपाईं फेरि वैज्ञानिक बन्न चाहनुहुन्छ ?’ उनले शान्त भएर जवाफ दिए- ‘म एउटा साधारण प्लम्बर हुन चाहन्थेँ । प्लम्बर भएको भए मसँग कहिलेकाहीँ आफ्नै[ ... ]

निर्वाचन आयोगलाई प्रश्न- अन्तर जिल्ला मतदानको अधिकार खाेइ ?

निर्वाचनको तिथि आउन दुई महिना बाँकी छ । सरकारले चुनावका लागि कुनै कसर बाँकी नराखेको प्रतिवद्धता जनाउँदै आएको छ । जेन-जी प्रतिनिधि, राजनीतिक दल, निजी क्षेत्र र नागरिक समाजसँग सरकारले संवादको श्रृङ्खला बाक्लै बढाएको छ[ ... ]

‘बिटुमिन’ जम्न नपाउँदा कालोपत्र भत्कियो, सुधार गर्ने प्रतिबद्धता 

म्याग्दी– कालोपत्र भएको एक महिनामै भत्किन थालेको यहाँको बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडकको सुधार गर्ने सम्बद्ध कार्यालय र निर्माण व्यवसायीले प्रतिबद्धता जनाएका छन् । सडक डिभिजन कार्यालय बागलुङमार्फत ‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजना अन्तर्गत सञ्चालित बेनी– १ रत्नेचौरदेखि वडा नम्बर २ भकुण्डे जोड्ने सडक निर्माणका…

शृङ्खलाबद्ध हत्या तथा लुटपाट गर्ने गिरोहका चार जना पक्राउ

काठमाडौं – शृङ्खलाबद्ध हत्या तथा लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान

अछाममा विद्यालय परिसरबाटै १३ वर्षीया अपहृत, चार दिनदेखि अवस्था अज्ञात

अछाम- अछाममा एउटा विद्यालय परिसरबाटै किशोरी अपहरणमा परेकी छन्। जिल्लाकव बान्नीगढी जयगढ गाउँपालिकास्थित जयगढको सरस्वती माध्यमिक विद्यालय परिसरबाट कक्षा ७

सशस्त्र प्रहरी दिवसमा गड्डाचौकीबाट ‘पूर्व–पश्चिम झण्डा मार्च’ सुरु

महेन्द्रनगर– सशस्त्र प्रहरी बल नेपालको २५औँ सशस्त्र प्रहरी दिवसका अवसरमा कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट पूर्व–पश्चिम झण्डा मार्च सुरु भएको छ

अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न एक जना पक्राउ

काठमाडौं– गैरकानुनी रूपमा अन्तरराष्ट्रिय आगमन कल बाइपास (भिओआइपी) सञ्चालन गर्ने एक युवा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान