Khabarhub

देशभरीबाटै हिँड्न थाले कांग्रेस महाधिवेशन प्रतिनिधि, ७ भाइको काउन्टरले कति असर गर्ला 

खबरहब

काठमाडौं– नेपाली कांग्रेसको ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले पुस २७ र २८ का लागि बोलाएको विशेष महाधिवेशनमा देशैभरीका महाधिवेशन प्रतिनिधि काठमाडौंका लागि हिँड्न थालेका छन् ।  पूर्व कोशीदेखि सुदूरपश्चिमका महाधिवेशन प्रतिनिधिहरूले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै विशेष[ ... ]

म्यादी प्रहरीमा भर्ना हुन युवाको भीड (तस्बिरहरू)

खबरहब

काठमाडौं- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी (म्यादी प्रहरी) को भर्ना खुलेपछि युवाहरू फारम भर्न लाइन लागेका छन् । भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरमा फारम भर्ने युवाको लामो लाइन[ ... ]

कृष्ण सिटौलालाई प्रश्न- पार्टी जोगाउनलाई के गर्नुहुन्छ ? 

काठमाडौं- नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णय कार्यान्वयन गर्नु नै पार्टीको एकता भएको बताएका छन् ।  शुक्रबार काठमाडौंमा बसेको कांग्रेस संस्थापन पक्षको भेलापछि सञ्चारकर्मीसँग कुरा गर्दै सिटौलाले विशेष महाधिवेशन अहिलेको आवश्यकता नभएको भन्दै पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउन केन्द्रीय कार्यसम्पादन समितिले…

नेपाली सेनाको एकीकरण टर्च र्‍याली नुवाकोटमा

नुवाकोट – नेपाल एकीकरणका क्रममा तत्कालीन राजा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै पदयात्रा सुरु गरेको नेपाली सेनाको ‘एकीकरण टर्च र्‍याली’को

रूकुम पूर्व र दैलेखबाट भरूवा बन्दुक बरामद

काठमाडौं– रूकुम पूर्वको सिस्ने गाउँपालिका-६ साग्रेखोलाबाट भरूवा बन्दुक १ थान र भरूवा बन्दुक बनाउन प्रयोग गरिने फलाम १ थान बिहीबार दिउँसो प्रहरीले

तारकेश्वरबाट ५ लाख ५३ हजार रुपैयाँ बराबरको धनमाल चोरी

काठमाडौं– तारकेश्वर नगरपालिका-७ जयन्तिपुर सुन्दर बस्ती डेरा गरी बस्ने धादिङ नेत्रावती गाउँपालिका-१ घर भएका ५० वर्षीय मनबहादुर गुरूङको कोठाबाट सुनका विभिन्न गरगहना समेत

श्रीमती हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

गोरखा– आफ्नै श्रीमती २१ वर्षीया अनुष्का परियारको हत्या गरेको आरोपमा पालुङटार नगरपालिका-३ बोगटीगाउँ बस्ने शंकर सुनारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ