Khabarhub

निर्वाचनको सम्पूर्ण तयारी पूरा

७७ जिल्लाका सिडिओसँग भर्चुअल बैठक

खबरहब

इरानमा १८१ बालबालिकासहित एक हजार बढी सर्वसाधारणको मृत्यु

२४ घण्टामा १०४ वटा आक्रमण

खबरहब

इरान- अमेरिकास्थित मानव अधिकारवादी समाचार एजेन्सी (एचआरएएनए)ले इरानमा एक हजार बढीको मृत्यु भएको रिपोर्ट सार्वजनिक गरेको छ । एचआरएएनएका अनुसार इरानमा ६ दिनमा एक हजार ९७ जना सर्वसाधारणको मृत्यु भएको हो। मृतकमध्ये १८१ जना १०[ ... ]

हिउँ र लेक लाग्ने डरबीच हिमाली जिल्लामा चुनावको तयारी

हिमाली क्षेत्रमा निर्वाचन चुनौती: चिसोले मतदाता र कर्मचारी दुवैलाई सास्ती

पवन मुडभरी

काठमाडौँ - बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशभर अन्तिम तयारी भइरहेको छ । निर्वाचन आयोगले मतदान केन्द्रसम्म निर्वाचन सामग्री ढुवानीदेखि आकस्मिक स्वास्थ्य व्यवस्थापनसम्मका कामलाई प्राथमिकतामा राख्दै सम्बन्धित निकाय र स्थानीय तहलाई आवश्यक निर्देशन[ ... ]

निर्वाचन एक दिन बाँकीः मतदानका लागि सम्पूर्ण तयारी पूरा

खबरहब

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको बताएको छ । उम्मेदवार र मतदातालाई सहज बनाउनका लागि आयोगले बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित शाखालाई नियमित सञ्चालनको आवश्यक व्यवस्था मिलाइएको जनाएको[ ... ]

निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित

खबरहब

काठमाडौँ – आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ मा हुने निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित रहेको प्रतिवेदन सार्वजनिक गरेको छ। उक्त संस्थाले निर्वाचनको पूर्वतयारी अवस्थाको स्थलगत अवलोकन र कल सेन्टरमा प्राप्त सूचनाका[ ... ]

इओसी नेपालद्वारा देशभर ७०० पर्यवेक्षक परिचालन

काठमाडौं- निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी नेपाल)ले प्रतिनिधिसभा निर्वाचनमा देशभर ७०० राष्ट्रिय पर्यवेक्षक परिचालन गरेको छ । यस निर्वाचनका लागि पर्यवेक्षक परिचालन गर्न अनुमतिप्राप्तमध्येको एक पुरानो संस्था इओसी नेपालले दीर्घकालीन र अल्पकालीन गरी पर्यवेक्षक खटाएको हो ।  विगतको निर्वाचनको तुलनामा यस पटकको निर्वाचनमा व्यापक सामाजिक…

पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

वीरगन्ज– पर्सा प्रहरीले शङ्कास्पद वस्तुसहित पर्साको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ का उम्मेदवार मनोजकुमार चौधरीसहित चार जनालाई पक्राउ गरेको

सर्वोच्चसहितका सरकारी निकाय जलाउने १३ जनाविरुद्ध चुनावकै मुखमा चलाइयो मुद्दा

काठमाडौं- जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा सर्वोच्च अदालत, सिंहदरबार र प्रहरी कार्यालय जलाउने

यसरी खटिए चारै सुरक्षा निकाय, हरेक क्षेत्रमा अस्थायी बेस बनाएरै सेना र सशस्त्र प्रहरी तैनाथ

काठमाडौं- अबको दुई दिनपछि हुन लागेको निर्वाचनका लागि सरकारले सुरक्षा तयारी पूरा गरेको जनाएको छ। गृह मन्त्रालयका सूचना अधिकारी रमा

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

इलाम– २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा इलाम नगरपालिका-९ शेरा बस्ने ५० वर्षीय ज्ञान बहादुर चौहानलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको