कुलिङ पिरियडमा सात देशको उदाहरण दिँदै छानबिन समितिले भन्यो – उच्चपदस्थले गडबड गर्न सक्छन्
सङ्घीय निजामती सेवा विधेयकमा भएको छेडखानीबारे गठित संसदीय छानबिन विशेष समितिले विभिन्न सात देशका उदाहरण दिँदै सेवानिवृत्त कर्मचारी कुलिङ पिरियडमा बस्नुपर्ने आवश्यकता औँल्याएको छ ।
विभिन्न सात देशका अभ्यासलाई उदाहरणका रूपमा राख्दै समितिले कुलिङ पिरियडमा नबस्ने उच्चपदस्थ कर्मचारीबाट हुनसक्ने गडबडीबारे पनि विस्तारमा लेखेको छ । राज्य व्यवस्था तथा सुशासन समितिले प्रतिनिधि सभामा प्रतिवेदन पेश गर्नुअघि नै विधेयकमा कुलिङ पिरियडबारे कर्मचारीसँगको मिलेमतोमा छेडखानी गरिएको थियो ।

सेवानिवृत्त भएपछि कर्मचारीहरू कम्तिमा दुई वर्ष विश्राममा बस्नुपर्ने व्यवस्था राखिएको दफामै गडबडी गरिएको थियो । राज्य व्यवस्था समितिले विधेयकको दफा ८२ ९४० मा ‘निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्ति पाउनेछैन’ प्रावधान राख्न सर्वसम्मत निर्णय गरेको थियो ।
सुरु विधेयकको दफा ८२ ९५क० मा उल्लेखित ‘संवैधानिक वा कूटनीतिक नियुक्ति तथा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्तिबाहेकको पदमा नियुक्ति लिन नपाइने’ व्यवस्था हटाउनेगरी दफा ८२ ९४० समेटेर समितिले प्रतिवेदन तयार पारेको थियो । तर, कुलिङ पिरियडको प्रावधान नै हटाइ असार १५ गते प्रतिनिधि सभाबाट विधेयक पारित गरिएको पछि थाहा लागेको थियो ।
सोही गडबडीबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले कर्मचारीमा कुलिङ पिरियड ९विश्राम अवधि० कार्यान्वयन हुनुपर्ने आधार, कारण र उदाहरणसमेत दिएको छ ।
मुख्यसचिव अर्यालको चुनौती- विधेयक पास नभएसम्म ‘कुलिङ अफ पिरियड’विरूद्ध लागिरहन्छु
‘कुलिङ पिरियड नहुँदा शासन प्रणाली भ्रष्ट र अनैतिक, अपवित्र गठबन्धन र अनुचित रजगज’
‘कुलिङ पिरियड’मा बदमासीबारे यस्तो छ तीन मन्त्रीको बयान
‘कुलिङ पिरियड’मा गडबडी, सभामुखले भने- प्रतिवेदनमा सुझाव कार्यान्वयन हुन्छन्
रामहरिले भने- कुलिङ पिरियडमा भएको छेडखानीमा मेरो कुनै दोष छैन
‘कुलिङ पिरियड’ मा रामहरि खतिवडाको कार्यशैली रहस्यमयी : माधव सापकोटा
‘कुलिङ पिरियडको गडबडीबारे छानबिन गर्न बनेको समितिको प्रतिवेदन कार्यान्वयनमा लैजानुपर्छ’
‘कुलिङ अफ पिरियड’मा छेडखानी : यस्तो छ संसदीय समितिको प्रतिवेदन
संघीय निजामती सेवा विधेयको कुलिङ पिरियडमा भएको गडबडी छानबिन गर्न गठित विशेष समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक भएको छ।
मंगलबार संघीय संसद् भवन नयाँ बानेश्वरमा समितिका सभापति जीवन परियारले सभामुख देवराज घिमिरेलाई बुझाएको छानबिन प्रतिवेदन सार्वजनिक भएको हो ।

समितिले ‘कुलिङ अफ पिरियड’को प्रावधानमा नियतवश छेडखानी गरेको ठहर गर्दै राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरालाई नैतिक जिम्मेवार बनाएको छ।
‘कुलिङ अफ पिरियड’मा छेडखानी : यस्तो छ संसदीय समितिको प्रतिवेदन (पूर्णपाठ)
कुलिङ पिरियडबारे राप्रपाले भन्यो- ठूला दलका दम्भले चाहे जस्तो निष्कर्ष निकाल्न सकिएन
सचिव दुराको बयान : ‘कुलिङ पिरियड’ राख्ने सहमतिपछि सभापति र मैले मस्यौदामा हस्ताक्षर गरेका थियौँ
विश्वप्रकाशले भने- बदमासी अक्षम्य छ, पदम गिरीको टिप्पणी- खतिवडा र दुराले पदमा बस्न मिल्दैन
संघीय निजामती सेवा विधेयकमा राखिएको ‘कुलिङ पिरियड’बारे भएको छेडखानी छानबिनका लागि बनेको जीवन परियार नेतृत्वको संसदीय छानबिन विशेष समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक भएको छ।
२९ दिन लामो छानबिनपछि तयार गरिएको प्रतिवेदन सभामुख देवराज घिमिरेलाई बुझाइएको छ। सभामुखले प्राप्त गरेपछि प्रतिवेदन प्रतिनिधि सभामा पेश गरिएको छ र समिति सभापति जीवन परियारले जवाफसमेत दिएका छन्।

छानबिनको क्रममा राज्य व्यवस्था तथा सुशासन समितिका विभिन्न सदस्यहरूले समितिमा आफ्ना धारणा राखेका थिए। उनीहरूले विधेयकमा भएको त्रुटिलाई भ्रष्टाचार, षड्यन्त्र र सुनियोजित कार्यका रूपमा व्याख्या गरेका छन्।
तेश्रो जलविधुत परियोजना बिकासमा भएको सम्झौता बमोजिम रिभ्यू प्यानल गठन गर्ने र सम्झौता स्वीकृत गर्ने
सर्वोच्च अदालतका तीन न्यायाधीश सम्मानित
राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष महतोले गरे पदाधिकारी चयन
मधेसको खानेपानी समस्या समाधान गर्न ठोस योजना बनाइनेछ : मन्त्री यादव
अब सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छ : मन्त्री खड्का
कानुन मन्त्रीले भने- बहुविवाहबारेको व्यवस्थालाई छलफल गरेर मात्रै टुंगोमा पुर्याउँछौँ
जनचासो सम्बोधन गरेर विधेयक समितिले कानुन परिमार्जन गर्नेछ : गृहमन्त्री
विप्लव नेतृत्वको नेकपाले भन्यो-माओवादीसँग एकता टुंगिएको छैन, आफ्नै नेतृत्वमा नयाँ केन्द्र बनाउँछौँ
नेकपा माओवादी केन्द्रसँग एकताको चर्चाबीच नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अनौपचारिक स्थायी समिति बैठक मंगलबार बिहान सम्पन्न भएको छ । बैठकले माओवादीले दाबी गरेजस्तो पार्टी एकता टुंगोमा पुगेको छैन भन्ने निष्कर्ष निकालेको छ ।

बैठकले नयाँ केन्द्र निर्माणका लागि विशेष जोड दिएको छ । आगामी चरणको राजनीतिक हस्तक्षेपलाई प्रभावकारी बनाउने गरी उत्पादन केन्द्रित कार्यक्रम र महासचिव विप्लवको ‘स्वच्छ नेतृत्व’ मा देशलाई निकास दिने कार्ययोजना अघि बढाउने सहमति बनेको छ।
बैठकमा नयाँ घोषणापत्रसहित नयाँ केन्द्र निर्माणको आवश्यकता औँल्याइएको छ। नेकपाले आइतबार केही सञ्चारमाध्यममा प्रकाशित ‘पार्टी एकता टुंगिएको’ भन्ने समाचारलाई हल्ला मात्र भएको प्रतिक्रिया दिएको छ। पार्टीले यस्तो हल्लाको भरमा एकता सम्भव नरहेको स्पष्ट पारेको छ।
संसदीय समितिको निष्कर्ष : ‘कुलिङ पिरियड’ छेडखानीमा सभापति खतिवडा र सचिव दुरा जिम्मेवार
बहुविवाहलाई कानूनी मान्यता दिनु हुँदैन : डिला संग्रौला
नेकपा बहुमतमा विवाद : कालोमोसोदेखि कुटाकुटसम्म, नेताहरूमाथिको कारबाही फुकुवा
वैदेशिक रोजगारको दुष्चक्र तोड्न ढिला भइसक्यो : श्रममन्त्री भण्डारी
बढीपहिरोको जोखिम बढेपछि कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए बैठक, हाइअलर्टमा बस्न निर्देशन
रास्वपाले गर्यो प्रतिनिधिसभा बैठक बहिष्कार, आन्दोलनबाट पछि नहट्ने अडान
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले भिजिट भिसा प्रकरणमा पार्टीले राखेको अडान जारी राख्ने भन्दै मंगलबार पनि प्रतिनिधि सभा बैठक बहिष्कार गरेको छ । सभामुख देवराज घिमिरेले बैठकको सुरुवात मै बोल्न अनुमति दिएका सांसद विराजभक्त श्रेष्ठले आन्दोलन जारी रहेको बताए ।

‘जबसम्म यो विषय न्यायोचित सम्बोधन हुँदैन, चित्त बुझ्दो र ठोस कारबाही अगाडि बढ्दैन तबसम्म हामी यो मुद्दा निरन्तर उठाइरहने नै छौँ,’ उनले भने, ‘हामी आन्दोलनबाट पछि हट्ने छैनौँ । र हाम्रो आन्दोलन जारी छ ।’
उनीपछि सभामुख घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपकबहादुर सिंहलाई बोल्ने अनुमति दिएका थिए । सिंहले बोलिसकेपछि रास्वपाका सांसदहरू सदनबाट बाहिरिएका छन् ।
कांग्रेसलाई राप्रपाले भन्यो- भिजिट भिसाका नाममा असुली धन्दा चलाउनु सुशासन हो ?
राप्रपाले पनि गर्यो प्रतिनिधिसभा बैठक बहिष्कार
नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न संगठीत र संघन प्रयास जारी : अर्थमन्त्री
निजामती सेवा विधेयकमा भएको त्रुटिबारे छानबिन समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस
बागमतीका नवनियुक्त मुख्यमन्त्री बानियाँले लिए सपथ
नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले बागमती प्रदेशको छैटौं मुख्यमन्त्रीका रुपमा पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उनलाई मंगलबार पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।
कांग्रेसको प्रदेश संसदीय दलका नेता बानियाँलाई मंगलबार नै प्रदेश प्रमुख देवकोटाले संविधानको धारा १६८९२० अनुसार मुख्यमन्त्री नियुक्त गरेका थिए । बानियाँ बागमतीको छैठौं मुख्यमन्त्री बनेका छन् ।

उनीभन्दा अगाडि डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्कट्टेल र बहादुरसिंह लामाले मुख्यमन्त्रीको पद सम्हालेका थिए ।
बानियाँले कांग्रेस र नेकपा एमालेका गरी ६४ जना सांसदको समर्थनसहित दाबी पेस गरेका थिए । कांग्रेस बागमतीका सभापतिसमेत रहेका बानियाँ यसअघि दुईपटक संघीय सरकारमा राज्यमन्त्री भइसकेका छन् ।
इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त
असोज १ गतदेखि देशैभर सवारीसाधनमा अब ईम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने
महानगरले कंक्रिट निकालेर फेरि हालेपछि बढ्यो विवाद (तस्बिरहरू)
ठूलोखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु
राजनीतिक र शासकीय दृष्टिमा सरकार सफल : मुख्यमन्त्री शाह
बाँके, बर्दिया र दाङका ६ बेसिनमा चेतावनीस्तरको वर्षा
लामो खडेरीपछि मध्य मनसुनमा पश्चिम नेपालका तीन जिल्लामा भइरहेको वर्षा चेतावनीस्तरमा पुगेको छ ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वाअनुमान शाखाका अनुसारस यतिखेर बाँके, बर्दिया र दाङका कम्तिमा ६ बेसिनमा चेतावनीस्तरको वर्षा भइरहेको छ ।

पश्चिम राप्ती बेसिनको कुसुम स्टेशन र सिक्टा (बाँके) तथा गङ्गडी स्टेशनमा वर्षाले चेतावनीस्तर छोइसकेको छ । यसैगरी राप्तीको मनपुर (बर्दिया), जलकुण्डी (दाङ) र बबई बेसिनको अम्बापुर स्टेशनमा पनि चेतावनीस्तरको वर्षा मापन भएको छ ।
पछिल्लो २४ घण्टामा बाँकेस्थित कुसुम स्टेशनमा १८०.४ मिलिमिटर सञ्चित वर्षा भएको छ । सिक्टा स्टेशनमा २११.८, मानपुर स्टेशनमा १७५, अम्बापुर स्टेशनमा २०७, गङ्गडीमा १४४.४ र जलकुण्डी स्टेशनमा २४८.२ मिलिमिटर वर्षा भएको छ ।
महानगरले कंक्रिट निकालेर फेरि हालेपछि बढ्यो विवाद (तस्बिरहरू)
गोसाइँकुण्डमा यात्रुलाई निःशुल्क तातोपानीको व्यवस्था
बहुविवाहलाई मान्यता दिने मस्यौदाप्रति फेडोको आपत्ति
नाम्दुका मानबहादुरको मान राख्दै ड्रागन फ्रुट, दोब्बरले बढ्यो आम्दानी
बुधबारसम्म मुलुकका ६ नदीमा बाढीको जोखिम
आत्महत्या दुरुत्साहनमा श्रीमानसहित सासूससुरा पक्राउ
गुल्मी र पाल्पामा पहिरोले सडक अवरुद्ध
काठमाडौं उपत्यकामा दिनभरि झरी, जनजीवन प्रभावित (तस्बिरहरू)
उत्तराखण्डको धरालीमा लेदोसहितको बाढीले बस्ती नै बगायो, चार जनाको मृत्यु, धेरै बपत्ता
भारतको उत्तराखण्ड राज्यस्थित उत्तरकाशीमा मंगलबार दिउँसो मुसलधारे वर्षापछि बाढी आउँदा चार जनाको ज्यान गएको छ । धराली गाउँमा एक्कासी आएको लेदोसहितको बाढीले बस्तीनै बगाएको छ । उत्तरकाशीका जिल्ला मजिस्ट्रेट प्रशान्त आर्याले कम्तीमा चार जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।
“बाढीको ठूलो लहरले क्षेत्रलाई प्रभावित गरेको छ। हामीले जीवन र सम्पत्तिको क्षति मूल्यांकन गरिरहेका छौं,” उनले भने । धराली गाउँ गंगोत्री जाने बाटोमा प्रमुख बासस्थान हो । यस क्षेत्रमा होटल, रेस्टुरेन्ट, र होमस्टेहरू सञ्चालित छन् ।

मंगलबार दिउँसो करिब १ बजेर ४० मिने जाँदा धराली गाउँमा बाढी आएको हो । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरुमा बाढीले बस्ती नै बगाएको देखिन्छ ।
भारतीय सञ्चार माध्यमका अनुसार बाढीले २०-२५ वटा होटल र होमस्टेहरू बगाएको छ । यसमा परी एक दर्जनजति मासिनहरु भग्नावशेषमा पुरिएको आशंका गरिएको छ । बाढी आएपछि नजिकैका गाउँबस्तीमा सडक र सञ्चार सञ्जाल अवरुद्ध भएको छ ।
उत्तरकाशीको धारालीमा भीषण बाढी, हेर्दाहेर्दै बगायो सिंगो बस्ती (भिडियो)
आफ्नो मुलुकमा हमला गर्न रुसले प्रयोग गरेका ड्रोनमा भारतीय पार्टपुर्जा भेटिएको युक्रेनको दाबी
पूर्व राष्ट्रपतिलाई नजरबन्दको निर्णयपछि ब्राजिलमा अशान्ति
उत्तरी सुडानमा खान नपाएर चरा चराचुरुङ्गी आहार, शिविरमा फैलियो कोलेरा
बेलायती सेनामा नयाँ गोर्खाली रेजिमेन्ट : द किङ्स गोर्खा आर्टिलरी
श्रीलङ्कामा बदनाम प्रहरी प्रमुखको महाभियोगबारे बहस शुरु
पाकिस्तानमा सिन्धु नदीको डेल्टा सङ्कुचित हुँदा जनजीवन कष्टकर बन्दै
इजरायलले गाजामा निजी सामानको व्यापार आंशिक रूपमा पुनः खोल्ने
पाकिस्तानलाई गोप्य सूचना दिएको आरोपमा भारतमा एक जना रक्षा कर्मचारी पक्राउ
हङकङमा कीर्तिमानी वर्षा, जनजीवन अस्तव्यस्त
गाजा क्षेत्रलाई पूर्ण रूपमा कब्जा गर्ने नेतान्याहूको निर्णय
लिबियामा सुरक्षा कारबाहीका क्रममा ३५० जना गैरकानूनी आप्रवासी पक्राउ
बङ्गलादेशमा युनुसद्वारा क्रान्तिको वार्षिकोत्सवमा सुधारका लागि आह्वान
प्रतिक्रिया