Live on
Your Voice, Your Power
काठमाडौं- भारतको उत्पादन क्षेत्रको विस्तार मे महिनामा विगत तीन महिनायताकै तीव्र गतिमा भएको छ । लगातारको उच्च मागका कारण उत्पादन क्षेत्रमा सुधार देखिएको हो । यद्यपि, विगत चार वर्षयताकै उच्च मूल्यवृद्धिको दबाब र व्यावसायिक उत्साहमा आएको केही कमीका बीच पनि यो वृद्धि हासिल भएको एक सर्वेक्षणले देखाएको छ । एस एन्ड पी ग्लोबलले तयार पारेको…