भारत / चीन / सार्क « Khabarhub

हङकङका सञ्चार उद्यमी एवम् लोकतन्त्रवादी अभियन्ता जिम्मी लाई दोषी ठहर

काठमाडौं– हङकङका सञ्चार उद्यमी एवम् लोकतन्त्रवादी अभियन्ता जिम्मी लाई विदेशी शक्तिसँग साँठगाँठ गरेको अभियोगमा दोषी ठहर भएका छन् । उनलाई चिनियाँ राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत दोषी ठहर गरिएको हो । ७८ वर्षीय बेलायती नागरिक जिम्मी सन् २०२० को डिसेम्बर महिनादेखि जेलमा छन् । यस अभियोगमा उनलाई आजीवन कारावास हुनसक्छ । उनलाई सजाय भने अर्को वर्ष सुनाइने…