Live on
Your Voice, Your Power
काठमाडौं- नेपालसँग सीमा जोडिएको भारतको उत्तराखण्ड राज्यले जनस्वास्थ्यलाई मध्यनजर गर्दै सुर्ती तथा निकोटिनयुक्त गुटखा, पान मसला र अन्य खाद्य पदार्थहरूको उत्पादन, भण्डारण, वितरण र बिक्रीमा एक वर्षका लागि पूर्ण प्रतिबन्ध लगाएको छ । खाद्य सुरक्षा एवं औषधि प्रशासनका आयुक्त विनय शंकर पाण्डेयद्वारा जारी आदेशअनुसार यो प्रतिबन्ध आज मंगलबारदेखि लागू भएको छ । खाद्य सुरक्षा एवं…