Live on
Your Voice, Your Power
काठमाडौं– रक्षा तथा रणनीतिक साझेदारी बढ्दै गइरहेका बेला भारत र साउदी अरबबीच संयुक्त रुपमा सैन्य उपकरण उत्पादन गर्ने सम्भावनाबारे छलफल भएको छ । भारत र साउदी अरबका संयुक्त समितिको बैठकमा यसबारे छलफल भएको हो । भारतीय रक्षा मन्त्रालयका अनुसार गत बिहीबार आयोजित बैठकमा तालिम, औद्योगिक साझेदारी, समुद्री सहकार्य र सैन्य अभ्यासजस्ता विषयमा छलफल भएको हो…