Live on
Your Voice, Your Power
काठमाडौं- भारतमा विद्युतीय सवारी (इभी) को बिक्रीमा हालसम्मकै उच्च रेकर्ड कायम भएको छ । फेडेरेसन अफ अटोमोबाइल डिलर्स एसोसिएसन (फाडा) का अनुसार सन् २०२६ को जुलाई महिनामा भारतभर कुल ३ लाख २७ हजार ९ सय १ वटा विद्युतीय सवारी साधनहरूको खुद्रा बिक्री भएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६६ प्रतिशतभन्दा बढीको वृद्धिसँगै हालसम्मकै…