फुटबल Archives | Page 19 of 350 | Khabarhub Khabarhub

विराट गोल्डकप : उद्घाटन खेलमा मोरङ एफसी र साउथर्न समिति भिड्ने

विराटनगर– नवौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको उद्‌घाटन खेलमा आज आयोजक रिजालको मोरङ एफसी र साउथर्न समिति फुटबल क्लब कोलकाताबीच प्रतिस्पर्धा हुनेछ । खेल साँझ साढे ६ बजे सुरु हुनेछ । विराटनगरको साथ फुटबलको विकास भन्ने नाराका साथ आयोजित प्रतियोगितामा २ भारतीयसहित १० टोली सहभागी हुने छन् । विजेता टिमले…