Live on
Your Voice, Your Power
काठमाडौँ - स्पेनिस ला लिगामा बार्सिलोनाले रेसिङ सान्टान्डरमाथि ७-२ को फराकिलो र एकतर्फी जित निकालेको छ। ब्राजिलियन विङ्गर राफिन्हाको शानदार ह्याट्रिकको मद्दतमा बार्सिलोनाले घरेलु मैदानमा गोलको वर्षा गर्दै स्पष्ट ३ अंक जोडेको हो। खेलको आठौँ मिनेटमा जोआओ क्यान्सेलोले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि राफिन्हाले २५औँ मिनेटमा पेनाल्टीमार्फत टोलीका लागि दोस्रो गोल गरे।…